काठमाडौं । काठमाडौंमा जारी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा नेपाल र अमेरिका बीचको खेल जारी छ । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको खाल्डे प्रहरी चौकीमा अज्ञात समूहले गए राति आक्रमण गरेको छ । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ जनाको समूहले आक्रमण
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुविरुद्धको महाअभियोगको सुनुवाइमा साक्षीको रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारीलाई बर्खास्त गरेका छन् । उनले युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सण्डल्याण्ड र युक्रेनका
-सिबी अधिकारी (रासस) काठमाडौं । सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डै रु पाँच खर्ब लगानी गर्ने भएको छ । विगत दुई वर्षमा मात्रै रु ९० अर्ब खर्च
बाग्लुङ । बाग्लुङको पञ्चकोटमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । पूर्वाधार निर्माणको थालनीसँगै धार्मिक पर्यटकको आगमन बढेको हो । मुस्ताङको मुक्तिनाथ जाने तीर्थालुलाई जिल्लामा एक दिन राख्ने अभियान
धनकुटा । धनकुटाको जिल्ला अस्पतालमा कोरोना भाइरसको उपचारका लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ । संक्रमित बिरामीलाई बेग्लै कक्षमा राखेर उपचार गर्न तीन बेडसहितको छुटै कक्ष छुट्याएको हो । कोरोना
बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज(शनिबार) बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र
काठमाडौं । हङकङले चीनबाट आउने सबै यात्रुलाई दुई हप्तासम्म अलग्गै क्वारेन्टाइनमा राख्न शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै यस्तो कदम चालिएको हो । चीनबाट आउने पर्यटकलाई
काठमाडौं । नेपाल ट्रस्टको नाममा रहेको काठमाडौंको छाउनीस्थित १५ रोपनी एक आना सरकारी जग्गासहितको घर हत्याउने पूर्वराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाहको अन्तिम प्रयास पनि असफल भएको छ । जग्गा दाबी गर्दै प्रेरणाले दायर
सिन्धुली । अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको तथा यौन दुर्व्यवहार गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई खोज्दै प्रहरी टोली शुक्रबार विहानैदेखि कमलामाई नगरपालिका–८ पैरेमा रहेको उनको आश्रम घेराउ गरी खानतलासी