Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


प्रधानमन्त्रीको जवाफ–‘सभामुखले निर्णयार्थ पेस गरेलगत्तै ‘एमसीसी’ पारित हुन्छ’

अक्कल कुँवर र नवीन स्थापित (इमेज) काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्षमा गरेका कामबारे सदनलाई जानकारी गराएलगत्तै प्रतिनिधिसभा सञ्चालन नियमावली २०७५ को परिच्छेद ९ को

सरकार सफल कि असफल ?

अक्कल कुँवर र नवीन स्थापित (इमेज) काठमाडौं, फागुन ३ । सरकारले आफ्नो कार्यकालको दुई वर्ष उपलब्धिपूर्ण र ‘सुखी नेपाली, समृद्ध नेपाल’को दिशातर्फ अग्रसर भइरहेको दाबी गरेको छ । तर, प्रतिपक्ष

मच्छिन्द्र ‘ए’ डिभिजन लिग च्याम्पियन, आत्मघाती गोलले आर्मी स्तब्ध

अपडेट काठमाडौं, फागुन ३ । मच्छिन्द्र फुटबल क्लबले पहिलोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई

अन्तरजातीय भिडन्तका क्रममा मालीमा ४० जनाको मृत्यु

बामाको, फागुन ३ । मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ । अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेमा ९ जना सैनिक जवान पनि रहेका छन् ।

पोखरा म्याराथन जापानका धावकले जिते, पाए दुई लाख

पोखरा, फागुन ३ । १४औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका धावक यत्सुके थाकानाशीले जितेका छन् । शनिबार भएको म्याराथनको निर्धारित् दूरी दुई घन्टा २६ मिनेट ५१ सेकेन्डमा पूरा

‘संघीयता कार्यान्वयन र प्रदेशको विकासमा उल्लेखनीय उपलब्धि’

विराटनगर, फागुन ३ । प्रदेश नम्बर–१ सरकारले सरकार गठन भएको दुईवर्षे कार्यकाल उपलब्धिपूर्ण मानेको छ । दुईवर्षे कार्यकालको समीक्षा गर्दै प्रदेशका मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयन र प्रदेशको विकासमा उल्लेखनीय

रसुवागढी नाका दुई सातादेखि सुनसान

रसुवा, फागुन ३ । चीनमा ‘कोरानाभाइरस’को संक्रमण बढेसँगै रसुवागढी नाका दुई सातादेखि सुनसान छ । अहिले रसुवागढी नाकामा सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीमात्र छन् । अध्यागमन कार्यालय रसुवाकाअनुसार चिनियाँलगायत अन्य मुलुकका

सरकारका दुई वर्षः संसदमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको दुईवर्षे कार्यकाल सफल भएको दाबी गरेका छन् । सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा शनिबार संसदमा सम्बोधन गर्दै

अनशनरत् लक्ष्मण थारुको स्वास्थ्यमा ‘समस्या’

कैलाली, फागुन ३ । तीन दिनदेखि आमरण अनशनमा रहेका थरुहट/थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. निराजन दत्त शर्मा पौडेलले लक्ष्मणको

प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई

काठमाडौं, फागुन ३ । प्रधानसेनापति खुला म्याराथनको पाँचौं संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् । नेपाली सेनाले शनिबार आयोजना गरेको सो प्रतियोगितामा उनले ४२.१९५ किलोमिटरको दूरी दुई