काठमाडौं । प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म
काठमाडौं । हिमालयन क्रिकेट लिगको उद्घाटन खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी जिएचसीए र हिमालय क्रिकेट एकेडेमी एचसीए भिड्ने भएका छन् । मुलपानी क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटनमा जिएचसीए
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरण छानविन गरी मुद्दा हालेका १ सय ७५ जना मध्ये चितवन जिल्ला अदालतका न्यायाधीश विनोद प्रसाद गौतमले अख्तियार विरुद्ध सर्वोच्च अदालत
-यज्ञराज पाण्डे र सुयश मानन्धर(ईमेज) काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई ललिता निवास जग्गा प्रकरणमा मुद्दा नचालाउनुको कारण माग गरेपछि नीतिगत निर्णयको व्याख्या गर्ने जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला सरकारकै कारण संघीयता धरापमा परेको बताएका छन । कोइरालाले नेकपा सरकार नियन्त्रित प्रजातन्त्रको अभ्यासमा लागेकोले संघीयता लावारिश बनेको बताएका छन । कम्युनिष्टहरु जनवादी
काठमाडौं । बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बहस सकिए पनि फैसला भने भोलि(सोमबार)लाई सारिएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार महराविरुद्धको मुद्दाको बहस सकिए पनि फैसला
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार असफल भएको निष्कर्ष निकालेको छ । अधिनायकवाद उन्मुख आकांक्षाका कारण सरकार आफैंले अनुकूल परिस्थितिलाई क्रमशः प्रतिकूल बनाएको कांग्रेसको दाबी छ । सरकारले दुईवर्ष
काठमाडौं, फागुन ४ । सरकारले चीनको हुबेई प्रान्तमा रहेका १७५ नेपाली विद्यार्थीलाई आइतबार विहान उद्धार गरेर काठमाडौं ल्याएको छ । निकै त्रासमा रहेका विद्यार्थीलाई आफ्नै देशमा उद्धार गरेर ल्याएकामा प्रधानमन्त्री
काठमाडौं । अर्थमन्त्रालयले नयाँ संगठन स्थापना र थप दरबन्दी सिर्जनामा कडाइ गर्ने भएको छ । थप दरबन्दी सिर्जना हुँदा आर्थिक दायित्वसमेत बढ्ने भएकाले त्यसमा रोक लगाइएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । अपाङ्गता भएका पत्रकारहरुले नेपालका ठूला संचारमाध्यमहरुमा अवसर र स्थान नपाएको गुनासो गरेका छन् । नेपाल प्रेस काउन्सिलको आयोजनामा राष्ट्रिय अपाङ पत्रकार संघको संयोजनमा काठमाडौमा भएको एक अन्तरक्रियाका बक्ताहरुले