यज्ञराज पाण्डे र भूपेन्द्र खड्का (इमेज) काठमाडौं, फागुन ६ । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दामा सफाइ दिँदा आरोपितले फेरेको बयानलाई प्रमुख आधार बनाएको छ ।
नवीन शर्मा र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, फागुन ६ । यस वर्षको महाशिवरात्रि पर्व आगामी शुक्रबार मनाइँदैछ । पशुपति क्षेत्र विकास कोष महाशिवरात्रिको व्यवस्थापनमा जुटिसकेको छ । पशुपति क्षेत्रमा महाशिवरात्रिको
सप्तरी, फागुन ६ । सप्तरीमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी भइ घर फर्कनेक्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको
बागलुङ, फागुन ६ । बागलुङको गलकोटमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको छ । गलकोट नगरपालिका वडा नम्बर–५, टेउवामा जारी मूर्तिकला कार्यशाला फागुन २१ गतेसम्म सञ्चालन हुनेछ । पर्यटकीयस्थल घुम्टेलेकको काखमा
काठमाडौं, फागुन ६ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा संशोधन गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष
काठमाडौं, फागुन ६ । महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रहरीले गोंगबु–नयाँ बसपार्क क्षेत्रमा अवैध क्रियाकलाप गर्नेहरुमाथि कारबाही थालेको छ । सोही अभियानअन्तर्गत् प्रहरीले मंगलबार दिउँसो गोंगबु क्षेत्रमा ‘स्वीप अपरेसन’ चलाएको छ
काठमाडौं, फागुन ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले स्वस्थानी कथा वाचनको शैलीमा बालुवाटारस्थित ललित निवास जग्गा प्रकरणको छानबिनमाथि व्यङ्ग्य गरेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको
काठमाडौं, फागुन ६ । सरकारले उपकुलपति नियुक्ति गर्न नसक्दा पाँच महिनादेखि ६ ओटा विश्वविद्यालयका काम–कारबाही प्रभावित बनेको छ । गत भदौ र असोजदेखि पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, नेपाल संस्कृत, सुदूरपश्चिम, पोखरा र
ईन्द्र गिरी (इमेज) संखुवासभा, फागुन ६ । संखुवासभाको चैनपुरबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँचजना कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–४, दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित
काठमाडौं, फागुन ६ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को ‘वाइडबडी’ ए–३३० जहाजले मंगलबारदेखि नियमित उडान गर्ने भएको छ । वुहानबाट