दुर्गा उपाध्याय (इमेज) कञ्चनपुर, फागुन ९ । भारतसँग सीमा जोडिएका धेरै स्थानमा सीमा विवादको समस्या भइरहने कञ्चनपुरमा पछिल्लो समय केही सुधार भएको छ । सरकारले ठाउँ–ठाउँमा सशस्त्र प्रहरीको ‘बीओपी’ स्थापना
म्याग्दी, फागुन ९ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा उत्पादित चिज बिक्री नहुँदा कृषकको भन्डारमै थन्किएको छ । दैनिकजसो उत्पादन हुने चिज भन्डारमा पर्याप्त भएपनि बजार अभावका कारण बिक्री हुन सकेको
इलाम, फागुन ९ । शान्ति प्रक्रियाका क्रममा तत्कालीन नेकपा माओवादीका लडाकूहरुका लागि इलाममा निर्माण गरिएका करोडौं मूल्यका अस्थायी शिविरका संरचनाहरु नष्ट हुन थालेका छन् । माओवादी लडाकूको प्रथम डिभिजनअन्तर्गत् इलामको
काठमाडौं, फागुन ९ । युरोपा लिगअन्तर्गत् अन्तिम ३२ को पहिलो लेगको खेलमा आर्सनल विजयी हुँदा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पिकाओसलाई पराजित गर्दा
काठमाडौं, फागुन ९ । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ । देशको पश्चिम भेगका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले
काठमाडौं, फागुन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार राजीनामा
काठमाडौं, फागुन ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लामो समयका सल्लाहकार रोजर स्टोनलाई ४० महिनाको जेल सजाय सुनाइएको छ । अमेरिकी न्याय विभागले ६७ वर्षीय स्टोनलाई अमेरिकी संसदमा झुट बोलेर
काठमाडौं, फागुन ९ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान
काठमाडौं, फागुन ८ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो भगिनी संस्था एड क्लब अफ नेपालको नयाँ कार्यसमिति गठन गरको छ । नेपालमा विज्ञापन व्यवसायी, विज्ञापनकर्मी, विज्ञापन सर्जक, विज्ञापनदाता, विज्ञापन बजारका
काठमाडौं, फागुन ८ । पूर्वराष्ट्रपति रामवरण यादवले चिकित्सक र बिरामीको बीचमा बढ्दै गएको विश्वासको खाडललाई कम गराउन नसकिए स्वास्थ्य क्षेत्रमा ठूलो असर पुर्याउने बताएका छन् । बिहीबार राजधानीमा नेपाल अर्थोपेडिक