Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


‘एमसीसी सच्याउनैपर्छ, यो बाइबल होइन’

काठमाडौं । सत्तारुढ दल नेकपाले बनाएको कार्यदलले यथास्थितीमा एमसीसी संसदबाट अनुमोदन गर्न नमिल्ने सुझाव दिएको छ । नेपालको कानुनसँग बाझिने गरि गरिएको त्यस्तो सम्झौता प्रस्तुत आधारमा नै पारित हुन नसक्ने

जापानले लगेन नेपाली कामदार

काठमाडौं । श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालसँग समझदारी गरेको एक बर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगारी दिएको छैन ।  जापानले सरकारी संयन्त्रबाट कामदार

बाँस्कोटाको हातमा थिए एक अर्बका सात प्रोजेक्ट, तर स्वार्थअनुसार अघि बढाए

काठमाडौं । सेक्युरिटी प्रेस खरिद कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरु ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए । नयाँ योजनामा

महाशिवरात्रिः पाशुपत क्षेत्रमा योपटक विशेष सजावट (भिडियोसहित)

प्रज्ञा तिमल्सिना र देवेन्द्र महर्जन (इमेज) काठमाडौं, फागुन ९ । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, कुण्ड र तलाउमा स्नान गरी

आफैंले आफैंलाई सिध्याउने रहेछन् : दाहाल

भक्तपुर, फागुन ९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार बिहान भक्तपुरमा आयोजित एक कार्यक्रमलाई

‘वाग्मती प्रदेश सरकारले उत्तीर्ण प्रतिशत पनि ल्याउन सकेन’

सुवर्ण श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज) हेटौंडा, फागुन ९ । वाग्मती प्रदेश सरकारले दुई वर्षको अवधिमा ५० ओटा ऐन निर्माण, प्रदेशको नाम र राजधानी तोक्नुलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ

६ महिनादेखि भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार

परासी, फागुन ९ । ६ महिनादेखि भारतमा बन्धक बनाइ राखिएका दुई नेपाली युवतीको बिहीबार राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरीचौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय

खप्तड क्षेत्रमा हिमपात

डोटी, फागुन ९ । बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको छ । योसहित यहाँका पहाडी जिल्लामा छैटौंपटक हिमपात

‘कोरोनाभाइरस’बाट चीनमा मृत्यु हुनेको संख्या दुई हजार २०० भन्दा बढी

बेइजिङ, फागुन ९ । ‘कोरोनाभाइरस’को संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट

सुनको भाउमा अर्को कीर्तिमान, तोलाको ७८ हजार कट्यो, ‘कोरोना’ले ‘अझै बढ्ने’

काठमाडौं, फागुन ९ । नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बन्नेक्रम शुक्रबार पनि जारी रह्यो । शुक्रबार छापावाल सुनको मूल्य तोलाको ७८ हजार १०० रुपैयाँ कायम भएको छ ।