Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


‘लकडाउन’को असर गर्भवती महिलामा

हेटौंडा, वैशाख ४ । हेटौंडाको अस्पतालमा स्त्रीरोग र सुत्केरी सेवा लिन आउने महिलाहरुको भीड लाग्न थालेको छ । ‘लकडाउन’का कारण विभिन्न जिल्लाका स्थानीय अस्पतालहरुले सुत्केरी सेवा बन्द गरेपछि हेटौंडा अस्पतालमा

डडेल्धुरामा पहुँचवालाले दुई–तीनपटकसम्म राहत लिँदा विपन्नको हात रित्तै

डडेल्धुरा, वैशाख ४ । ‘लकडाउन’का कारण समस्यामा परेका डडेल्धुराका विपन्न वर्गलाई दिने भनिएको राहतमा अनियमितता देखिएको छ । डडेल्धुराका स्थानीय तहहरुले मापदन्ड नबनाइ जथाभावी राहत वितरण गर्दा अनियमितता भएको छ

२८ किमि सडकमा लगाइयो चिह्न

काठमाडौं, वैशाख ४ । काठमाडौंका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अंग मानिने सडक चिह्न (मार्किङ) लगाउने काम भइरहेको छ । अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको (ओभर

‘कोभिड–१९ परीक्षणको बहाना गर्दै कतारले निकाल्यो आप्रवासी कामदार’

काठमाडौं, वैशाख ४ । ‘कोभिड–१९’ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौं आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात् कैयौंलाई स्वेच्छाचारी ढंगबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । गत

‘आरडीटी’मा ‘पोजिटिभ’ चितवनका पुरुषको ‘पीसीआर रिपोर्ट नेगेटिभ’

चितवन, वैशाख ४ । र्‍यापिड डायग्नोस्टिक परीक्षण (आरडीटी)का क्रममा ‘पोजिटिभ’ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा ‘नेगेटिभ’ आएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा ‘पीसीआर’ परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको

कुखुरा खोरमै थन्किए

भैरहवा, वैशाख ४ । रुपन्देहीमा ‘लकडाउन’को कारणले कुखुरा व्यवसायमा प्रत्यक्ष असर परेको छ । लकडाउनले यातायात ठप्प हुँदा रुपन्देहीका ब्रोइलर कुखुरापालक किसान मारमा परेका हुन् । ४५ दिनभित्र बिक्री गरिसक्नुपर्ने

कोरोना त्रासले किसान मारमाः दूध जन्य वस्तुको खपत ८० देखि ९० प्रतिशत घट्यो

पाल्पा । सरकारले लकडाउन घोषणा गरेसँगै पाल्पामा दूध जन्य वस्तुको खपत ८० देखि ९० प्रतिशत कम भएको छ । जिल्लाको विभिन्न स्थानमा सञ्चालन हुँदै  आएका दुई सय बढी पशु फार्मका

यी हुन् स्पेनमा कोरोना प्रभावित नेपालीलाई खुसी दिने मनकारीहरु

-भोला लामिछाने(जिएनएनएन) स्पेन । गएको चार दिनमा स्पेनमा ८७ जना नेपालीले खाद्यन्न राहत पाएसँगै यहाँ पीडामा परेका नेपाली समुदायको मुहारमा खुसी छाएको छ । कोरोना महामारीबाट विश्व प्रभावित बनेका बेला

जनकपुरमा रगतको अभाव, स्वेच्छिक रक्तदानका लागि आग्रह

जनकपुर । लकडाउनका कारण जनकपुरधामस्थित नेपाल रेडक्रस सोसाइटी धनुषाको ब्लड बैंकमा रगतको अभाव भएको छ । रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटीले स्वेच्छिक रक्तदानका लागि आग्रह गरेको छ । लकडाउन

दुबइबाट फर्केका झापाका एक युवामा ‘एन्टीबडी पोजेटिभ’

झापा । प्रदेश नं १ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं