Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


तत्काल उद्योग सञ्चालनमा ‘व्यावहारिक कठिनाइ’ (भिडियो)

नारायणी लामिछाने (इमेज) काठमाडौं, वैशाख २६ । सरकारले ‘लकडाउन’ केही खुकुलो गरी अत्यावश्यकीय उद्योगहरु खोल्न अनुमति दिएको छ । तर, उद्योगी–व्यवसायीहरुले भने विभिन्न व्यावहारिक कठिनाइका कारण उद्योगहरु तत्काल सञ्चालमा ल्याउन

स्वतन्त्र न्यायालयको जग बसेको दिन…

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, वैशाख २६ । आज वैशाख २६ गते कानुन दिवस । नेपालमा स्वतन्त्र न्यायालयको सुनिश्चित गर्नेगरी प्रधान न्यायालय ऐन, २००८ मा लालमोहर लागेको दिन

‘कृषि तथा सेवाप्रदायक क्षेत्रमा प्राथमिकता दिनुपर्छ’ (भिडियो)

रोमन आचार्य र देवेन्द्र महर्जन (इमेज) काठमाडौं, वैशाख २६ । कोरोना संक्रमणबीच सुरु संघीय संसदको बजेट अधिवेशनले अर्थ तथा स्वास्थ्य क्षेत्रमा कस्तो नीति अख्तियार गर्छ, सबैको चासोको विषय बनेको छ

सांसदहरुको कोरोना परीक्षण किन ?

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, वैशाख २६ । किटको अभावले यतिबेला विभिन्न स्थानमा कोरोनाको परीक्षण रोकिएको छ । तर, सरकारले सबै सांसद र संसदका कर्मचारी गरी झन्डै ५०० जनाको कोरोनाको परीक्षण

संसदको बजेट अधिवेशन शुरु, विपक्षीले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, वैशाख २६ । संघीय संसदको बजेट अधिवशेन शुक्रबारदेखि शुरु भएको छ । अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विपक्षी नेताहरुले सरकारका असफलताहरु उधिने भने सत्तापक्षका नेताले सरकारको प्रतिरक्षा गरे ।

सिंहदरबारअगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप (भिडियो)

काठमाडौं, वैशाख २६ । भिसा थप्न र स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिएका चिनियाँ नागरिक र प्रहरीबीच शुक्रबार झडप भएको छ ।  झडपमा डीएसपी, एकजना महिला प्रहरी

नेपालगन्जमा थप एकजनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं, वैशाख २६ । शुक्रबार नेपालगन्जमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस

गुटमा जकडिएको राजनीति

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, वैशाख २६ । सत्तारुढ दल नेकपाभित्र यतिबेला गुटगत राजनीतिको चलखेल प्रष्टरुपमा देखिने गरी चलिरहेको छ । प्रधानमन्त्रीलाई नै फेर्ने कसरतले नेकपाभित्र गुटगत राजनीति कति मौलाएको रहेछ

अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काउने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, वैशाख २६ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न मुलुकमा अलपत्र परेका र विदेशबाट फर्कन चाहेका नेपालीलाई तत्कालै स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

वर्षाका कारण बगरमा गरिएको खेती नष्ट (भिडियो)

विराज रोस्यारा (इमेज) कैलाली, वैशाख २६ । सुदूरपश्चिमका तराईका जिल्लामा परेको बेमौसमी वर्षाका कारण बगरमा गरिएको खेती नष्ट भएको छ । अत्यधिक पानी परेपछि खोलानालाका किनारमा लगाइएको बगरखेती नष्ट भएको