Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


एकीकरण स्मृति उद्यानको शिलान्यास

बारा, वैशाख २७ । नेपाली सेनाले निर्माण गर्न लागेको एकीकरण स्मृति उद्यान निर्माणको शिलान्यास प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले गरेका छन् । बाराको जितपुरस्थित नेपाली सेनाको २८ नम्बर बाहिनी

कपिलवस्तुको एउटै ‘क्वारेन्टाइन’का पाँचजनामा कोरोना संक्रमणपछि क्वारेन्टाइन ‘सिल’

कपिलवस्तु, वैशाख २७ । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१, पकडीस्थित छत्रपाली तिर्थादेवी माविको एउटै ‘क्वारेन्टाइन’का पाँचजनामा कोरोनाको संक्रमण भेटिएपछि प्रशासनले सो क्वारेन्टाइन ‘सिल’ गरेको छ । तर, संकमितको स्थायी बसाइँ रहेको

ट्रम्पले गराए ह्वाइट हाउसमा स्वस्तीवाचन

काठमाडौं, वैशाख २७ । कोरोना महामारीले ७७ हजार मानिसको ज्यान गइसकेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दु धर्मगुरुबाट ह्वाइट हाउसको प्राङ्गणमा बैदिक ‘शान्तिपाठ’ वाचन गराएका छन् । अमेरिकाको राष्ट्रिय प्रार्थना

देशभर १६ हजार ३०९ को ‘पीसीआर’ परीक्षण, १४३ जना ‘आइसोलेसन’मा

काठमाडौं, वैशाख २७ । सरकारले कोरोना संक्रमण फैलिएका जिल्लाहरुमा पाँच हजार ३२० जनाको ‘पीसीआर’ परीक्षण गर्न सेना परिचालन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका

कर्णालीको बजेट अधिवेशन जेठ ११ देखि

सुर्खेत, वैशाख २७ । कर्णाली प्रदेशको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश राजधानी सुर्खेतमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय

‘सरकारको लम्पसारवाद प्रवृत्ति भारतको मिचाहा प्रवृत्तिभन्दा पनि खतरनाक’

काठमाडौं, वैशाख २७ । नेपाल विद्यार्थी संघले नेपालको सीमा मिचिँदा पनि थाहा नपाएजस्तो चुप बस्ने वर्तमान सरकारको कार्यले संशकित बनाएको बताएको छ । शनिबार एक विज्ञप्ति निकाल्दै संघले ‘सरकारको साथ

खान नपाएको र ‘डायलासिस’ गर्न आर्थिक अभाव भएको गुनासो

काठमाडौं, वैशाख २७ । बन्दाबन्दीका कारण दुई छाक टार्न समस्या भएको गुनासो मिर्गौला रोगीहरुले गरेका छन् । शनिबार सामुदायिक विकास संघको संयोजनमा भएको राहत वितरण कार्यक्रममा पीडितहरुले वडा कार्यालयले दिएको

क्लब २८ द्वारा निःशुल्क भोजनको व्यवस्था

काठमाडौं, वैशाख २७ । बागबजारस्थित क्लब २८ ले मजदुर तथा सडकआश्रित मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ । २३ दिनदेखि दैनिक ३०० भन्दा बढी मानिसलाई निःशुल्क खानाको व्यवस्था गर्दै आएको

प्रहरीमाथि चिनियाँ नागरिकले गरेको हातपातको आलोचना (भिडियो)

काठमाडौं, वैशाख २७ । शुक्रबार सिंहदरबार परिसरस्थित निषेधित क्षेत्रमा चिनियाँ नागरिकले गर्न खोजेको धर्ना रोक्न खोज्दा उनीहरुले नेपाल प्रहरीमाथि नै हातपात गरे । अर्काको सुरक्षाकर्मीमाथि नै हातपात गर्ने घटना निकै

‘निजी क्षेत्र र बैंकिङ क्षेत्रबीच सहकार्य जरुरी’

काठमाडौं, वैशाख २७ । बैंकिङ क्षेत्रले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएको छ । ‘कोभिड–१९’ का कारण हरेक क्षेत्र प्रभावित बनिरहेको समयमा आरोप–प्रत्यारोप नगरी सहकार्य गर्न आग्रह गरेको हो