Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


न्यूयोर्कमा नेपाली व्यवसायी समस्यामा (भिडियो)

दिवाकर बागचन्द । न्यूयोर्क, जेठ ६ । कोरोना महामारीले आक्रान्त बनेको न्यूयोर्कमा व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायी अहिले समस्यामा परेका छन् । विस्तारै व्यवसायहरु खुल्न थालेपनि अहिले टिकाउनै समस्या बन्न

बैतडीमा नगरप्रमुख कुटिए

विनोदसिंह विष्ट (इमेज) बैतडी, जेठ ६ । बैतडीमा एक नगरप्रमुखसहित दुईजना जनप्रतिनिधि कुटिएका छन् । जिल्लाको पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा कुटिएका हुन्

कोरोना संक्रमितको शव व्यवस्थापनसम्बन्धी नमुना अभ्यास

लमजुङ, जेठ ६ । लमजुङमा कोरोना संक्रमित व्यक्तिको मृत्युपछि शव व्यवस्थापनको मंगलबार नमुना अभ्यास गरिएको छ । कोरोना संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा अपनाइने उच्च सतर्कता विधिबारे नेपाली सेनाको श्रीजङ गणले

पाकिस्तानमा कोरोना संक्रमित ४४ हजार पुगे

इस्लामाबाद, जेठ ६ । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९६६ जना पुगेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएको जनाएको छ

कोरोनाका कारण विश्वभर तीन लाख २० हजारको मृत्यु, ४९ लाख संक्रमित

जेनेभा, जेठ ६ । कोरोनाभाइरसका कारण विश्वभर तीन लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार नेपाली समयानुसार मंगलबार

थाई एयरवेजमा आर्थिक संकट, निजीकरणको तयारी

एजेन्सी । थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज इन्टरनेसनलले आफ्नो व्यावसायिक योजनामा फेरबदल गर्नेगरी थाइल्याण्डको एक अदालतमा निवेदन दिएको छ । सरकारका एक प्रवक्ता नारुमोन पिन्योसिनवातले थाई एयरवेजको प्रस्तावलाई मन्त्रिपरिषदको स्वीकृतिका

विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन गृहकार्य सुरु

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन गृहकार्य सुरु गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरिय समितिको आज सिंहदरवारमा

बग्दादको अमेरिकी दूतावास नजिक क्षेप्यास्त्र प्रहार

एजेन्सी । बग्दादको अमेरिकी राजदूतावास नजिक मंगलबार बिहान एउटा क्षेप्यास्त्र प्रहार भएको र ठूलो विस्फोट भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । सेनाद्वारा जारी वक्तव्यमा उक्त क्षेप्यास्त्र बग्दादको पूर्वी जिल्लाबाट

कोरोना समस्या भयावह अवस्थामा पुग्ने खतरा बढ्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई चेतनास्तर विकास गर्न नसक्दा कोरोना समस्या भयावह अवस्थामा पुग्ने खतरा बढेको बताएका छन् । उनले नेपाल र नेपालीहरू असहज र असामान्य अवस्थामा रहेको

प्रधानमन्त्री ओली संसदमा बोल्दै (लाइभ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज संसदमा जवाफ दिइरहेका छन् ।