Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई पक्राउ

सिन्धुपाल्चोक । प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने

राहत हैन रोजगारी दिन भारतबाट फर्केका बझाङका युवाहरुको माग

बझाङ । युवाहरुले गाँउमा रोजागारी दिनुपर्ने माग गरेका छन् । रोजगारी गर्न भारतका विभिन्न शहरहरुमा गएर गाँउ फर्केका युवाहरुले स्थानीय सरकारले आफ्ना लागि गाँउघरमै रोजागारी दिनुपर्ने बताएका छन् । सरकारले

दुई प्रहरीमा कोरोना देखिएपछि कालिमाटी वृत्त सील

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएपछि प्रहरीले वृत सील गरेको छ । २ दिनअघि कोरोना परीक्षणका लागि दिएका प्रहरीको स्वाबमा २ जनामा कोरोना पोजिटिभ

लकडाउनको मौकामा काठ तस्करी, बारामा ठूलो परिमाणमा बरामद

बारा । डिभिजन वन कार्यालय बाराले ठूलो परिमाणमा काठ बरामद गरको छ । सशस्त्र प्रहरी र वन रक्षकसहितको टोलीले सर्च अभियान थालेसँगै कोल्हवी नगरपालिका–५ ककडी नयाँटोल एउटै गाउँबाट ५ हजार

आइसोलेसनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ

रोल्पा । रोल्पा अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । रोल्पा अस्पतालका अनुसार लामो समयदेखि मृगौला रोगबाट पीडित रोल्पा नगरपालिका १ सानो लिबाङका एक

काठमाडौंमा खटिएका प्रहरीलाई पहिलो पटक कोरोना भाइरस, दुई संक्रमित

काठमाडौं । उपत्यकामा खटिएका नेपाल प्रहरीको सुरक्षाकर्मीलाई पहिलो पटक कोरोना भाइरस देखिएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई आज कोरोना देखिएको हो । २ दिनअघि कोरोना

डब्लुएचओले कोरोनाबारे लिएको नीतिबारे छानविन गर्न सदस्य राष्ट्रहरु सहमत

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोरोना भाइरसबारे लिएको नीतिबारे स्वतन्त्र छानबिनका लागि सहमत भएका छन् । डब्लुएचओले महामारीविरूद्ध अख्तियार गरेको नीतिप्रति अमेरिकाले निरन्तर

बलात्कारको आरोपमा पक्राउ परेका चेल्सीका खेलाडी क्यालुम हुडसन अभ्यासमा फर्किए

एजेन्सी । चेल्सी विङ्गर क्यालुम हुडसन ओडोई अभ्यासमा फर्किएका छन् । गत आइतबार पक्राउ परेका उनी हिजोबाट नियमित अभ्यासमा फर्किएका हुन् । १९ वर्षका ईङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी बलात्कारको आशंकामा पक्राउ

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघ्यो, २४ घण्टामै करिब ९५ हजार नयाँ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघेको छ । बुधबार बिहानसम्ममा कोरोना संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५०८

प्रिमियर लिग फुटबलका ६ जना खेलाडी र कर्मचारी कोरोना संक्रमित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलका ६ जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको