काठमाडौं । सरकारले नयाँ नक्सा आज सार्वजनिक गर्दै छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव गरेको यसअघि छुटेका लिम्पियाधुरासहितको नक्सा मन्त्रिपरिषदले स्वीकृत गरेको थियो । मन्त्रालयले केही
काठमाडौं । नेपालको भूभाग लिपुलेकमा भारतीय पक्षले सडक विस्तार गरेपछि नेपालीहरु भारत विरोधी अभियानमा छन् । सामाजिक संजालहरुमा लाखौं नेपालीहरुले भारतको कदमको विरोध मात्र गरिरहेका छैनन सरकारको आलोचना पनि गरिरहेका
कपिलवस्तु । महराजगञ्ज नगरपालिकामा आज १२ जना कोरोना संक्रमित भेटिएका छन् । महराजगञ्जको सिसवा स्वास्थ्य चौकीमा संकलन गरिएको उनीहरुको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो । योसँगै
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा नौ व्यक्तिमा
काठमाडौं । गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी
-नारायण पौडेल कोरोना भाइरस चीनको बुआन शहरमा गत नोभेम्बर अन्तिम साता देखिएर विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण यतिबेला विश्व त्रसित छ । यसैको कारण सत्ता, शक्ति र सामथ्र्यका
काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही स्थानमा र
नवलपुर । देवचुली नगरपालिका वडा नम्बर २ लाई आज सील गरिएको छ । दश दिनअघि कोरोना संक्रमित महिला रुपन्देहींबाट आफ्नो माइती देवचुली दुम्कौलीमा आएका कारण सो क्षेत्रमा सील गरिएको जिल्ला
काठमाडौं । नेपाल राष्ट्र बैंकले डेढ खर्ब रुपैयाँ उठाएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण जुटाउने बताएको थियो । सरकारको योजना अनुसार
दैलेख । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा