Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


सरकारले नयाँ नक्सा आज सार्वजनिक गर्दै


0
Shares

काठमाडौं । सरकारले नयाँ नक्सा आज सार्वजनिक गर्दै छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव गरेको यसअघि छुटेका लिम्पियाधुरासहितको नक्सा मन्त्रिपरिषदले स्वीकृत गरेको थियो ।

मन्त्रालयले केही बेरमा पत्रकार सम्मेलन गरेर नक्सा सार्वजनिक गर्न लागेको हो ।