Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


नेपाल–भारत सम्बन्धलाई थप तनावपूर्ण बन्न नदिन कूटनीतिज्ञहरुको जोड

अक्कल कुँवर (इमेज) काठमाडौं, जेठ ८ । नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल–भारत सम्बन्ध तनावपूर्ण बनेको छ । नेपालले नयाँ नक्सा सार्वजनिक गरेलगत्तै भारतको विदेश

बाराका माछा किसानले उपभोक्ताको घरघरै पुर्‍याउन थाले जिउँदो माछा

बारा, जेठ ८ । बाराका माछा किसानले जिउँदो माछा उपभोक्ताको घरघरै पुर्‍याउन थालेका छन् । ‘लकडाउन’का कारण यतिखेर हाटबजार बन्द छन् । यसैले यहाँका किसानले आफ्ना उत्पादन उपभोक्ताको घर–आँगनमै पुर्‍याउन

‘खाद्यान्नको पर्याप्त मौज्दात’

काठमाडौं, जेठ ८ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्नको मौज्दात पर्याप्त भएको जनाएको छ । कम्पनीमा हाल एक लाख ६५ हजार क्विन्टल चामल रहेको तथा दाल, सिमीलगायतका सामग्री

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन ढिला गर्न हुँदैन : नारायणकाजी

काठमाडौं, जेठ ८ । सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले ढिला गर्न नहुने बताएका छन् । राष्ट्रियसभाअन्तर्गत्को राष्ट्रिय सरोकार तथा

गण्डक अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु

वीरगन्ज, जेठ ८ । वीरगन्जको गण्डक अस्पतालले बिहीबारदेखि नारायणी अस्पतालको शाखाको रुपमा कोरोना संक्रमितको उपचार सुरु गरेको छ । गण्डक अस्पताललाई अहिले कोरोना विशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको हो ।

नाकामा नाराबाजी

कञ्चनपुर, जेठ ८ । कञ्चनपुरको सीमावर्ती क्षेत्र बनबासा तथा अटिमामा एक सातादेखि अलपत्र नेपालीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । भारतका विभिन्न सहरबाट ‘क्वारेन्टाइन’ अवधि पूरा गरी सीमानाकामा आइपुगेका उनीहरुले नेपाल

१५ सय बढी नेपाली जमुनाह सीमामै अलपत्र

नेपालगन्ज, जेठ ८ । नेपाल–भारत सीमानाका जमुनाहबाट नेपालगन्ज प्रवेश गरेका नागरिकलाई गन्तव्यतर्फ पठाउनेक्रम जारी छ । भारतका विभिन्न ठाउँबाट आएकाहरुलाई स्थानीय तह र प्रहरीको सहयोगमा अलपत्र नागरिकलाई घर पठाउने कार्य

दुई छोराले गरे बाबुको हत्या, घरभित्रै पुरे शव

मोरङ, जेठ ८ । विराटनगरमा आफ्नै बाबुको हत्या गरेको आरोपमा बिहीबार दुईजना छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महागरपालिका–१४ का सत्यराम चौहानका जेठो छोरा रोहित र माहिलो छोरा

कर्णाली प्रदेशसभा सदस्यहरुको स्वाब संकलन

सुर्खेत, जेठ ८ । कर्णाली प्रदेशसभा बैठकको तयारीअन्तर्गत् बिहीबार मुख्यमन्त्री, सांसद, कर्मचारीसहित १६४ जनाको स्वाब संकलन गरिएको छ । प्रदेशसभाको बैठकमा कोरोनाभाइरसको जोखिम हुन नदिन स्वाब संकलन गरिएको प्रदेशसभा सचिवालयका

नवलपरासीमा पत्रकारहरुको कोरोना बिमा

नवलपरासी, जेठ ८ । नवलपरासीमा पत्रकारहरुको कोरोना बिमा गरिएको छ । पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले शाखामा आवद्ध पत्रकारहरुको कोरोना बिमा गराएको हो । कोरोना संक्रमणको उच्च जोखिमकाबीच समाचार