यज्ञराज पाण्डे (इमेज) काठमाडौं, जेठ ८ । सरकारले लिम्पियाधुरासहित छुटेका भू–भाग समेटेर नयाँ नक्सा जारी गरेपछि नक्सा बदल्न आफूले पहल गरेको भन्दै सत्तारुढ नेकपाका नेताहरुबीच जस लिन होडबाजी सुरु भएको
गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, जेठ ८ । विश्व महामारीका रुपमा फैलिएको कोरोनाभाइरसले मानवीय क्षतिमात्र नभइ आर्थिकरुपमा समेत ठूलो क्षति पुर्याएको छ । विश्व अर्थतन्त्रको महत्वपूर्ण अवयवहरु लथालिंग बनेका छन् ।
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, जेठ ८ । संस्थागत, निजी तथा सामुदायिक अस्पतालहरुलाई कोरोना परीक्षण गराउन दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय जनस्वास्थ्य सेवा ऐन, २०७५ विपरीत रहेको पाइएको छ ।
बुटवल । कोरोना भाइरस संक्रमण भइ बुटवलको एक अस्पतालमा उपचार गराइरहेका एक शिक्षकको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले
झापा । झापामा कोराना संक्रमितको संख्या २७ पुगेको छ । जिल्लाको कचनकवल गाउँपालिकामा मात्रै संकमितको संख्या २५ पुगेको छ । भारतका विभिन्न स्थानबाट मङ्गलबार आएका उनीहरुलाई केचनाकै सीमा क्षेत्रबाट उद्धार
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य डा. मिनेन्द्र रिजालले भारतीय एक टेलिभिजन बहसमा चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको भन्ने भारतीय पक्षको आरोपलाई ठाडो खण्डन गरिदिएका छन्
एजेन्सी । भारत र बंगलादेशमा समुद्री आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । अम्पन नाम दिइएको आंधीका कारण रुखहरू ढलेका छन् भने घरको छानाहरू उडेका छन् । प्रति
खोटाङ । कोरोना भाइरसको जोखिम हुन नदिन रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले बन्दाबन्दीको
काठमाडौं । दक्षिण कोरियाले भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया लान तयार भएको जनाएको छ । जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियाली भाषा परीक्षा
काठमाडौं । पाँचथर जिल्लामा जन्मिएर विश्वभर छरिएका नेपालीहरुको संस्था जनसम्पर्क समिति पांचथर विश्व संजालले काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने पाँचथरका परिवारलाई राहत वितरणलाई निरन्तरता दिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका