Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कोरोना संक्रमित भेटिएपनि परासीबजारमा भीड घटेन

परासी, जेठ ९ । कोरोना संक्रमित भेटिएपनि परासीको बजारमा भीड घटेको छैन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा शुक्रबार बिहान एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएपनि बजार क्षेत्रमा भीड घटेको छैन

इलामका बासिन्दा खाद्यान्न जोहो गर्ने होडमा

प्रकाश नेपाल (इमेज) इलाम, जेठ ९ । इलामका बासिन्दाहरु यतिबेला धमाधम खाद्यान्नको जोहो गर्न थालेका छन् । परिवारको छाक टार्न भन्दै स्थानीयले उत्पादन गरेको खाद्यान्न संकलनमा जुट्न थालेका हुन् ।

दुई खर्बको राहत प्याकेज ल्याउन सुझाव

काठमाडौं, जेठ ९ । कोरोनाभाइरसबाट प्रभावित नेपालको अर्थतन्त्र पुनर्उत्थान गर्न दुई खर्ब रुपैयाँ बराबरको आर्थिक तथा राहत प्याकेज तुरुन्त ल्याउनुपर्नेमा एक अध्ययन प्रतिवेदनले जोड दिएको छ । गणेशमान सिंह अध्ययन

अमेरिकाले सामाजिक दूरी कामय गरेको भए ३६ हजारको ज्यान बाँच्थ्यो : अनुसन्धान

वासिङ्टन डिसी, जेठ ९ । संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दूरी कायम गर्नेखालको नीति लिएको भए अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्नसक्ने हालै गरिएको एक अनुसन्धानले

भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

नयाँदिल्ली, जेठ ९ । भारतमा कोरोनाभाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार पछिल्लो २४ घन्टामा छ हजार ८८ जना संक्रमित भेटिएका

प्रदेश सरकारले सहयोग नगर्दा आइशोलेसन वार्ड बनाउन समस्या

नवलपरासी । प्रदेश सरकारले सहयोग नगर्दा नवलपरासीमा आइशोलेसन वार्ड बनाउन समस्या भएको छ । प्रदेश ५ सरकारले आइशोलेसन बनाउन स्पष्ट निर्देशन नदिँदा आइशोलेसन बनाउन समस्या भएको पश्चिम नवलपरासीका स्थानीय तहका

आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती, औपचारिक कार्यक्रम भएन

काठमाडौं । आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको ओखलढुंगामा जन्म भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका

चितवनमा दम्पतीलाई कोरोना, कपिलवस्तुका दुई पत्रकार पनि संक्रमित

चितवन । चितवनमा दुईजनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर महानगरपालिकाका–६ गीतानगरका दुई जनालाई कोरोना संक्रमण भएको हो । भारतमा क्यान्सरको उपचार गराएर फर्किएका ७४ वर्षीय श्रीमान र उनकी ७३

संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने सरकारको निर्णय, नयाँ नक्सा कार्यान्वयनका लागि निशान छाप परिवर्तन गर्ने तयारी

काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान

कोरोनाबाट आमा गुमाएका नवजात शिशुसहित परिवारका सदस्यलाई अस्पतालले गर्यो डिस्चार्ज

काठमाडौं । कोरोना संक्रमणका कारण ज्यान गुमाएकी महिलाको नवजात शिशुसहित अन्य परिवारको सदस्यको आज डिस्चार्ज गरिएको छ । धुलिखेल अस्पतालले एक विज्ञप्ति निकाल्दै नवजात शिशुसहित सबैलाई डिस्चार्ज गरिएको जनाएको छ