Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


रामग्राम नगरपालिकामा कोरोना संक्रमितको गाउँ ‘सिल’

नवलपरासी, जेठ ९ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कोरोना संक्रमित पाइएपछि संक्रमितको बस्ने गाउँ ‘सिल’ गरिएको छ । नगर क्षेत्रमा सर्वसाधारणको आवत–जावतमा कडाइ गरिएको छ । संक्रमित चारजनाको परिवारलाई ‘क्वारेन्टाइन’मा

संविधान संशोधनः कांग्रेसले ‘साथ दिने’, च्याखे दाउमा जनता समाजवादी

रोमन आचार्य (इमेज) काठमाडौं, जेठ ९ । नयाँ नक्सालाई देशको मूल कानुनअनुकूल बनाउन संसद सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता भएको छ । सरकारी प्रस्ताव पारित हुन संसदमा दुईतिहाइ मत चाहिन्छ

नेपालमा कोरोना संक्रमितमध्ये ज्येष्ठ नागरिकको संख्या कम

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, जेठ ९ । विश्वमा कोरोनाभाइरसबाट मृत्यु हुने र संक्रमित हुनेमा सबैभन्दा धेरै ज्येष्ठ नागरिकहरु छन् । विश्व स्वास्थ्य संगठनले पनि ज्येष्ठ नागरिक र दीर्घरोगीहरु बढी जोखिममा

‘एन्फा’ले ‘राखेप’लाई बुझायो ‘ए’ डिभिजन लिग फुटबलको प्रतिवेदन

काठमाडौं, जेठ ९ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको प्राविधिक प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई बुझाएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले शुक्रबार राखेप

कोरोनाको पहिलो ‘भर्चुअल’ कला यात्रा

नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज) काठमाडौं, जेठ ९ । कलाकारका लागि सिर्जना जीवन हो । कोरोनाका कारण सिर्जित ‘लकडाउन’को सदुपयोग गर्दै नेपाली कलाकारहरु कला रचनामा व्यस्त छन् । सिर्जनालाई

हिरासतमा रहेका युवकमा कोरोना, जिल्ला प्रहरी कार्यालय ‘सिल’

विनोदसिंह विष्ट (इमेज) बैतडी, जेठ ९ । बैतडीमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का

यार्सा टिप्न नपाएपछि वर्षौंदेखि बाँझो छोडिएका जमिनमा खेती

डीबी विष्ट (इमेज)  बझाङ, जेठ ९ । कोरोनाका कारण यस वर्ष यार्सा टिप्न नपाएपछि वर्षौंदेखि बाँझो छोडिएका पाखा–पखेरा र खोरियामा पनि खेती गर्न थालिएको छ । कतिपयले व्यावसायिकरुपमा तरकारी, फलफूल

पाकिस्तानमा ‘१०७’ जना सवार विमान दुर्घटना

काठमाडौं, जेठ ९ । पाकिस्तानमा एक यात्रीवहाक विमान दुर्घटना भएको छ । कराचीमा विमान दुर्घटना भएको हो । कराची एअरपोर्टमा अवतरण गर्नुअघि विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । पाकिस्तानको

अमलेखगन्ज तीन सातादेखि सञ्चारविहीन

बारा, जेठ ९ । नेपाल टेलिकमको टावरमा क्षति हुँदा बाराको अमलेखगन्ज तीन सातादेखि सञ्चारविहीन भएको छ । ५० वर्षअघि भारतको सहयोगमा निर्माण गरिएको टेलिकमको टावर समयमै पुनःनिर्माण नहुँदा आफैं ढलेको

एकैदिन बाँकेका २१ जना कोरोनालाई जितेर घर फर्किए

नेपालगन्ज, जेठ ९ । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट शुक्रबार ‘डिस्चार्ज’ भएका छन् । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना डिस्चार्ज भएका