Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


भारतको गुजरातबाट वीरेन्द्रनगर आएका एक युवाको मृत्यु

सुर्खेत । भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङगाड गाउँपालिका–५ का २२ वर्षीय युवकको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो

बर्दियामा सुविधासम्पन्न आइसोलेशन वार्ड तयार

बर्दिया । कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन सेण्टर तयार गरिएको छ । सदरमुकाम गुलरियास्थित जिल्ला समन्वय समितिको सभाकक्षमा सबै सुविधासहितको २६ शैयाको सेण्टर तयार गरिएको हो । वार्डमा एक जना

सर्लाहीमा वृद्धको हत्या, बुबा हत्या आरोपमा छोरा पक्राउ

सर्लाही । बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी

कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने, गरे कारवाही हुने

काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो राइड’ भन्ने

भारतबाट फर्किएका एक युवकको अस्पताल लादालादै बाटोमै मृत्यु

सुर्खेत । भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको

खान नपाएर बेहोस भएकी सुत्केरी महिलालाई मुख्य सचेतक कार्कीको सहयोग

काठमाडौं । सुत्केरीले खाना खान नपाएर बेहोस भएको भिडियो सामाजिक सञ्जालमा आए पछि नेपाली काँग्रेस प्रदेश १ का मुख्य सचेतक केदार कार्कीले उनीहरुलाई आवश्यक खाद्यान्न, लताकपडा तथा नगद सहयोग गरेका

क्वारेन्टाइन व्यवस्थापनका क्रममा वडा अध्यक्षको मृत्यु

कन्चनपुर । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का वडा अध्यक्ष कल्लु रानाको आफ्नै वडाको राष्ट्रिय माविस्थित क्वारेन्टाइन व्यवस्थापनमा जुटेका बेला

अस्पतालको आईसोलेसनमा रहेका एक पुरुषको मृत्यु

कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका एक जना व्यक्तिको मृत्यु भएको छ । कैलालीको जानकी गाउँपालिका–८ का ५० बर्षीय पुरुषको आईसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप

राष्ट्रवाद जिन्दावाद ! समाजवाद जिन्दावाद !

–लाओस राई मार्क्सले राज्य सत्ता बदल्न, वर्गहरुको संघर्ष जरुरी छ । धनी र गरिव बीचको भीषण संघर्षमा सर्बहारा वर्गको जित हुन्छ । सर्बहाराको अधिनायकत्वले स्थापना गर्न राज्य सत्ताले समानता दिन्छ

चौरजहारी घटनामा २० जनाविरुद्ध किटानी जाहेरी

जाजरकोट । शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा