धनुषा, जेठ १४ । भारतबाट नेपाल आउँदै गरेका धनुषाको सहिदनगर नगरपालिका–९ निवासी वीरेन्द्र गुरमैता यादवको जटही नाकामा बुधबार बिहान मृत्यु भएको छ । मृतक यादवसहित झन्डै २०० जना भारतबाट आएर
चितवन, जेठ १४ । चितवनबाट हेटौंडा गएकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ निवासी २५ वर्षीया एक गर्भवती महिलामा बुधबार कोरोना संक्रमण भएको पुष्टि भएको
बागलुङ, जेठ १४ । बागलुङमा भारतबाट आएका छजनामा कोरोना संक्रमण देखिएको छ । पोखराको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा धनगाउँ ज्योति मावि ‘क्वारेन्टाइन’मा रहेका चारजना र त्रिभुवन मावि
रौतहट, जेठ १४ । रौतहटमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न पाँच स्थानका ‘क्वारेन्टाइन’मा बसेका उनीहरुमध्ये २८ जनाको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सातजनाको हेटौंडामा
काठमाडौं, जेठ १४ । संविधान संशोधन विधेयक बुधबार (आज)को प्रतिनिधिसभाको बैठकमा पेस नहुने भएको छ । संसद सचिवालयले मंगलबार प्रकाशित गरेको आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा कानुनमन्त्री डा. शिवमाया
काठमाडौं । आफ्नै छोरी बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । छोरीलाइ पटक-पटक बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका -११ का ४३ वर्षीय बुबा पक्राउ परेका हुन् । पीडितले
-अशोक घिमिर(रासस) काठमाडौं । कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा गत चैत महिनाको पूरा पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता गरेका अधिकांश उद्योगी व्यवसायी आफ्नै प्रतिबद्धताबाट पछि हटेका
बर्दिया । गुलरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ । गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टाइनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्षीय जोधि गोडियाको बिहान
-दुर्गा उपाध्याय/ईमेज कन्चनपुर । भारतबाट नेपाल फर्कनेहरुको अहिले सीमा नाकाहरुमा भीड लागेको छ । कोरोना त्रासका बीच लामो यात्रा पार गर्दै बल्ल बल्ल स्वदेश फर्कन पाएका उनीहरुमा खुशीको संचार भएको
दैलेख । जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् । आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै नेपालगञ्ज पठाइएको