Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


‘लकडाउन’मा नृत्य र संगीत थेरापी (भिडियो)

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) काठमाडौं, जेठ १६ । नेपालमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि ‘लकडाउन’ गरेको पनि दुई महिना बितिसकेको छ । लकडाउनका कारण घरमै बस्दा मानिसहरुमा

रुकुम घटनाविरुद्ध चितवनमा प्रदर्शन

चितवन, जेठ १६ । रुकुम पश्चिममा अन्तरजातीय विवाहको विषयमा चारजनाको हत्या र दुईजना बेपत्ता भएको घटनाविरुद्ध चितवनमा प्रदर्शन भएको छ । सरकारले निष्पक्षरुपमा घटनाको छानबिन गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने

रौतहटमा एकैदिन ५६ जना कोरोना संक्रमित थपिए

सञ्जय कार्की (इमेज) रौतहट, जेठ १६ । रौतहटमा शुक्रबार एकैदिन ५६ जना कोरोना संक्रमित थपिएका छन् । राजपुर नगरपालिकामा ३३, ईशनाथ नगरपालिकामा १५, मौलानापुर नगरपालिकामा छ र बौधीमाई नगरपालिकाका थप

दाङमा आठजना कोरोना संक्रमित निको भइ ‘डिस्चार्ज’

दाङ, जेठ १६ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७, बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालबाट शुक्रबार आठजना कोरोना संक्रमित निको भइ ‘डिस्चार्ज’ भएका छन् । निको भएर घर जानेमा कपिलवस्तुका चारजना, बाँके, नरैनापुरका

बजेट आयो हर्ष न विस्मात !

प्रदीप पौडेल (इमेज) पोखरा, जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गरेको बजेटलाई पोखराका पर्यटन व्यवसायीले ‘हर्ष न विस्मात’ भनेका छन् । उनीहरुले कोरोना महामारीपछि मारमा

स्थानीय तह आफैंले खरिद गरे ‘भीटीएम’

उदयपुर, जेठ १६ । उदयपुरका स्थानीय तहले कोरोना परीक्षण निकै सुस्त गतिमा गरिएको भन्दै ‘पीसीआर’ परीक्षणका लागि ‘भीटीएम’ खरिद गरेका छन् । संघीय सरकार तथा प्रदेश सरकारले परीक्षणमा चासो नदिएको

बलात्कार, हत्या र जातीय विभेदका घटनाका दोषीलाई कारबाही गर्न आयोगको आग्रह

काठमाडौं, जेठ १६ । राष्ट्रिय मानवअधिकार आयोगले शृंखलाबद्धरूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाप्रति शून्य सहनशीलता कायम गरी यस्ता घटनाको शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा

आमाको हत्या गरी आत्महत्या

विराटनगर, जेठ १६ । मोरङ, बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार बेलबारी–४, काकुम, बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय

भारतले नेपालमा अलपत्र आफ्ना नागरिक लैजाँदै

काठमाडौं, जेठ १६ । काठमाडौंस्थित भारतीय राजदूतावासले ‘लकडाउन’का कारण अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन सुरु गरेको छ । नेपाल सरकारसँगको समन्वयमा दूतावासले आफ्ना नागरिकलाई बसबाट लैजान सुरु गरेको हो

सगरमाथाका कारण नेपाल आगामी दिनमा विश्वको एकमात्रै आकर्षक गन्तव्य : मन्त्री भट्टराई

काठमाडौं, जेठ १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको बताएका छन् । १३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुक्रबार