Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


साफ महिला च्याम्पियनसिप आजदेखि

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको सातौं संस्करण आजदेखि काठमाडौँमा शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार अपराह्न साढे ५ बजे पाकिस्तान र भारतबीचको खेलपछि प्रतियोगिता औपचारिकरुपले शुरु हुनेछ ।

इजरायली हमलामा मेयरसहित १५ मारिए

एजेन्सी । लेबनानको दक्षिणी शहर नाबातीहमा रहेको नगरपालिका भवनमा इजरायलले हवाई आक्रमण गर्दा मेयरसहित १५ जनाको मृत्यु भएको छ । बुधबारको आक्रमणमा मेयरसहित कम्तिमा पाँच जना नागरपालिकाका कर्मचारी मारिएका छन्

आजको मौसम

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल

आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरो स्थापना हुन्छ : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना गर्ने बताउनुभएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा ६९ औं नेपाल

संसदको आगामी अधिवेशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ कानून बन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको कानूनलाई समसामुहिक रुपले संशोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा ६९

सरकार परिवर्तनको भ्रममा नपर्नुहोस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ । दशैंपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको

मुलुकमा समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने बताउनुभएको छ । मुलुकमा विद्यमान निर्वाचन प्रणालीमाथि प्रश्न उठिरहेका बेला सञ्चारमन्त्री गुरुङले सो अभिव्यक्ति दिनुभएको हो ।

दशैंमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाडौं । दशैंको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दशैंको फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात्

प्रहरीलाई थप दक्ष बनाउन आवश्यकः मुख्यमन्त्री सिंह

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी प्रशासनलाई थप दक्ष बनाउन आवश्यक रहेको बताउनुभएको छ । ६९ औँ प्रहरी दिवसका अवसरमा मधेस प्रहरी कार्यालय जनकपुरधामद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले

धौलागिरी आरोहणमा ज्यान गुमाएका पाँच रुसी आरोहीको शव काठमाडौं ल्याइयो

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको ११ दिनपछि शव संकलन गरेर आज काठमाडौं ल्याइएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरूको शव