काठमाडौं । सरकारले गत असोज ११ र १२ गतेको बाढी पहिरोका कारण संकटग्रस्त क्षेत्र घोषित स्थानीय तहलाई तीन समूहमा वर्गीकरण गरी ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको
काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं । मथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइएको छ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस पटक पनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको थियो
काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले कारण
काठमाडौँ । आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । असोज ३० गते बसेको आयोगको बैठकले
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद मिलाउन पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गर्नुभएको छ । मन्त्री पाण्डेले धर्मशालासम्बन्धी कुनै काम नगर्न कोषलाई निर्देशन
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ । असोज ३० गतेसम्ममा उक्त रकम राहत कोषमा दाखिला भएको
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार, छठ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रह गर्नुभएको छ । दशैँ,तिहार, छठ, नेपाल संवत, उँधौली पर्व लगायतमा तडकभडक, फजुल खर्च बढी हुने
काठमाडौं । बिपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ । बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डमा ट्रयाक सडक निर्माण भएसँगै सवारीसाधनको चाप बढेको हो । पूर्वी तराईका जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्ग असोज
एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा इन्धन भरिएको ट्याङ्कर बिस्फोट हुँदा १ सय ४० भन्दा बढीको मृत्यु भएको छ । इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा जिगावा राज्यको माजिया शहरमा