काठमाडौं । विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको छ । आज बानेश्वरमा बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको
एजेन्सी । केन्याका वन्यजन्तु अधिकारीहरूले एमवा नेशनल रिजर्भबाट एबरदारे राष्ट्रिय निकुञ्जमा ५० वटा हात्तीको स्थानान्तरण गरेका छन् । यसका लागि लगभग १७ दिन लागेको बताइएको छ । स्थानीय अधिकारीहरूका अनुसार
काठमाडौं । सुनको मूल्य तोलामै २ हजारले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज नेपाली बजारमा छापावाल सुनको भाउ एकै पटक तोलामा २ हजारले बढेर १ लाख ६४ हजार
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ । नेपालले डलासमा आज विहान भएको पहिलो खेलमा अमेरिकामाथि १७ रनको शानदार जित निकालेको हो । यससँगै तीन
काठमाडौं । दाङमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही तापा सडक खण्डअन्तर्गत बंगलाचुली गाउँपालिका- ४ जुम्लेपानीमा बिहीबार राती रा १ ख १८५७ नम्बरको टिपर दुर्घटना हुँदा
अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आगामी चैत्र २४ देखि सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । देशकोे अवस्था पछिल्लो समय झनझन बिग्रँदै गएको भन्दै परिवर्तनका लागि आन्दोलनको
काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा गृह मन्त्रालयसँग विपद् व्यवस्थापन सम्बन्धमा छलफल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोली देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो ।
काठमाडौं । काठमाडौंमा बिहीबारदेखि शुरु भएको साफ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्दैछ । च्याम्पियनसिप अन्तर्गत आज समुह ‘बी’ का दुई खेल हुँदैछन् । पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्दैछन्
काठमाडौं । हाल देशभरको तापक्रम क्रमशः घट्दै गएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको हो । काठमाडौँ उपत्यकामा अहिलेको तापक्रम १६ डिग्री