Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


नेपालमा कोरोना संक्रमितको संख्या ५३ सय ३५ पुग्यो, १८ जनाको मृत्यु

काठमाडौं, जेठ ३१ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार ३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घन्टामा

शनिबार पनि काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन

गृष्मा राजभण्डारी र खिलनाथ ताजपुरिया (इमेज) काठमाडौं, जेठ ३१ । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका कमजोर भएको भन्दै केही दिनयता राजधानीलगायत देशैभर भइरहेको प्रदर्शनलाई शनिबार पनि निरन्तरता दिइएको छ

कर्णालीमा थप ७० जनामा कोरोना संक्रमण

सुर्खेत, जेठ ३१ । कर्णाली प्रदेशमा शनिबार ७० जना नयाँ संक्रमित थपिएका छन् । सुर्खेतका ४० र दैलेखका ३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या

चीनबाट २५ थान ‘पीसीआर’ मेसिन ल्याइँदै

काठमाडौं, जेठ ३१ । दैनिक १२ हजारबराबरको ‘पीसीआर’ परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पीसीआर मेसिन

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

काठमाडौं, जेठ ३१ । नेपालमा यस वर्ष दुई दिन ढिलोगरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भू–भागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले

सांसद सरिता गिरीको संशोधन प्रस्ताव प्रस्तुत गर्न अस्वीकृत

काठमाडौं, जेठ ३१ । प्रतिनिधिसभाको शनिबारको बैठकमा मुलुकको नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत

संविधान संशोधनमा पूर्ण समर्थन : देउवा

काठमाडौं, जेठ ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको भन्दै यसलाई प्रतिपक्ष दलले पूर्णरुपले संविधान संशोधनमा समर्थन गरेको बताएका छन् ।

राष्ट्रियताको सवालमा एक हुन्छौं : महतो

काठमाडौं, जेठ ३१ । जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले नेपालको संविधान २०७२ सबै नेपालीको संविधान बन्न नसकेको दोहोर्‍याएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा उनले सबै जातजाति र क्षेत्र

‘क्वारेन्टिन’मा बसेकाहरुले भने–‘पीसीआर रिपोर्ट छिटो सार्वजनिक गरियोस्’

लमजुङ, जेठ ३१ । लमजुङको ‘क्वारेन्टिन’मा बस्दै आएकाहरुले ‘पीसीआर रिपोर्ट’ छिटो सार्वजनिक गर्न माग गरेका छन् । क्वारेन्टिनमा लामो समयसम्म बस्नुपरेको र स्वाब संकलन भएको दुई हप्ताभन्दा बढी भइसक्दा पनि

उपचारकाक्रममा मृत्यु भएका बाराका पाँच वर्षीय बालकमा कोरोना पुष्टि

वीरगन्ज, जेठ ३१ । उपचारकाक्रममा मृत्यु भएका बारा, निजगढका पाँच वर्षीय बालकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । मृतक बालकको ‘पीसीआर रिपोर्ट’मा संक्रमण पुष्टि भएको वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल