Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


पाकिस्तानमा कार्यरत दुई भारतीय कर्मचारी वेपत्ता, खोजी गरिदिन आग्रह

काठमाडौं । भारतले पाकिस्तानमा कार्यरत आफ्ना दुई कर्मचारी वेपत्ता भएको भन्दै उनीहरुको खोजी गर्न आग्रह गरेको छ । इस्लामाबादमा रहेको सी.आई.एस.एफमा कार्यरत दुईजना भारतीय चालक बेपत्ता भएको भन्दै उनीहरुको खोजी

लकडाउनको ८३ दिनपछि खुले सरकारी कार्यालय

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको ८३ दिनपछि आजबाट सरकारी कार्यालय खुलेका छन् । लकडाउनका कारण सर्वसाधारणको दैनिकी चलाउन असहज भएको भन्दै सरकारले आज(सोमबार)बाट स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा

कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ४६

कपिलवस्तु । कपिलवस्तुमा आज थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगैं कपिलवस्तुमा संक्रमितको संख्या ६ सय ४६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको परिक्षणमा थप

क्वारेन्टाइनमा लैजाँदै गर्दा भीरमा हामफालेका युवाको मृत्यु

-लक्ष्मीप्रसाद सापकोटा/ईमेज पर्वत । क्वारेन्टाइनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका–८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेर गम्भीर घाइते भएका युवाको पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको

काठमाडौँ उपत्यकाभर होम डेलिभरी गर्ने तयारी

काडमाडौं । बन्दाबन्दीमा  चक्रपथभित्र अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ । बन्दाबन्दी अवधिमा

जेष्ठ नागरिकलाई दुर्व्यवहार गर्ने र मनोवल गिराउने गतिविधि सह्य हुँदैन : मन्त्री गुरुङ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जेष्ठ नागरिकहरु ज्ञान, सीप र अनुभवका धरोहर भएकाले उनीहरुमाथि हुने दूव्र्यवहार अन्त्यका लागि परिवार तथा समूदायस्तरमा सचेतना जगाउनुपर्ने बताएका छन्

भरियो क्वारेन्टिनको शौचालय

हुम्ला ।  सिमकोट गाउँपालिकाले कुनै वास्ता नगर्दा हवाई र स्थलमार्गबाट जिल्ला भित्रिएका सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्मका क्वारेन्टिनमा बसेका नागरिकलाई समस्या भएको छ । वडा नं १ र

दिल्लीमा रेल सेवा बन्द गरेर रेलहरुमै आइसोलेसन वार्ड बनाइदैं

काठमाडौं । दिल्ली सरकारले रेलहरुलाई कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्डका बनाउने भएको छ । सरकारले आनन्द विहार स्टेशनका रेलहरुका डिब्बामा आइसोलेसन वार्ड बनाउने बताएको हो । त्यस स्टेनसका रेलहरु

जेठ महिनामा भारतबाट एक लाख १६ हजार नेपाली भित्रिए, कोरोना परीक्षण चार प्रतिशत मात्र

-बिराज रोस्यारा/ईमेज कैलाली । भारतबाट सुदूरपश्चिमका चार नाका भएर एक लाख १६ हजार बढी नेपाली भित्रिएका छन । जेठ महिनामा मात्रै १ लाख १६ हजार ५ सय नेपाली सुदूरपश्चिम भित्रिएका

लकडाउन खुलेको होइन, खुकुलो मात्र भएको हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन खुलेको नभई खुकुलोमात्र भएकाले सबैले आफ्नो स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनु पर्ने बताएका छन् । सोमबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना