Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब बढीको बजेट

बिराज रोस्यारा (इमेज) कैलाली, असार १ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब बढी रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले सोमबार

एन्फाको आपत्कालीन बैठक स्थगित, वरिष्ठ उपाध्यक्ष नेम्वाङ अनुपस्थित

काठमाडौं, असार १ । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ । सोमबार (आज)का लागि डाकिएको आपत्कालीन बैठकमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ उपस्थित नभएपछि मंगलबार

न्यूयोर्कमा नेपालीले सञ्चालन गरेको मःम पसल चर्चित (भिडियो)

दिवाकार बागचन्द (इमेज) न्यूयोर्क, असार १ । अमेरिकाको न्यूयोर्कमा नेपालीले सञ्चालन गरेको मःम पसल अहिले निकै चर्चित बनेको छ । त्यसैले त अमेरिकाको प्रख्यात पत्रिका न्यूयोर्क टाइम्सले पनि तारिफ गरी

सुदूरपश्चिममा थप ६८ जनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, असार १ । सुदूरपश्चिम प्रदेशमा सोमबार ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ६८ जनामा संक्रमण पुष्टि भएको जनाइएको

४५१ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ६,२११ पुग्यो, १,०४१ जना निको

काठमाडौं, असार १ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता जागेश्वोर गौतमले संक्रमितको संख्या ६२ सय

सुर्खेतमा ‘क्वारेन्टिन’मा बसेका एकजनाको मृत्यु, स्वाब संकलन

सुर्खेत, असार १ । सुर्खेतको गुर्भाकोट नगरपालिका–७ मा ‘क्वारेन्टिन’मा बसेका एकजनाको मृत्यु भएको छ । १३ दिनअघि भारतबाट फर्किएका उनको सोमबार बिहान मृत्यु भएको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुनले जानकारी

रौतहटमा एकैदिन थप ९८ जनामा कोरोना संक्रमण

सञ्जय कार्की (इमेज) रौतहट, असार १ । रौतहटमा सोमबार एकैदिन थप ९८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै रौतहटमा संक्रमितको संख्या ८६९ पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटकाअनुसार

नेविसंघ सरकारविरुद्ध सडकमा

काठमाडौं, असार १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध सडकमा उत्रिएको छ । सोमबार काठमाडौंको नयाँबानेश्वरमा कोरोना संक्रमण नियन्त्रण गर्न सरकार असक्षम भएको आरोप लगाउँदै

दुर्लुङ पहिरोः छजनाको सामूहिक अन्त्येष्टि गरिँदै, शोकमा पर्वत

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार १ । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका छजनाको पर्वतको मोदीवेणीमा सामूहिक दाहसंस्कार गरिने भएको छ । पहिरोमा परी आठजनाको

बेइजिङमा समुदायस्तरमै ३६ जना कोरोना संक्रमित भेटिए

काठमाडौं, असार १ । चीनको राजधानी बेइजिङमा समुदायस्तरमै ३६ जना कोरोना संक्रमित भेटिएपछि दोस्रो लहर सुरु हुने चिन्ता बढेको छ । बेइजिङमा पछिल्ला ५० दिनमा नयाँ संक्रमित भेटिएका थिएनन् ।