Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


स्वास्थ्य सम्बन्धी नागरिकको मौलिक हक कार्यान्वयनबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य सम्बन्धी नागरिकको मौलिक हक कार्यान्वयनबारे सरकारसँग लिखित माग गरेको छ । अधिवक्ता सविन श्रेष्ठ, नविन श्रेष्ठ, सोनाली रेग्मी लगायतको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको

विदेशमा ज्यान गुमाएका २० जना नेपालीको शव आज आउँदै, कुन जिल्लाको कसको आउने ?(नामसहित)

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २० जना नेपालीको शव आज कतारबाट आउँदै छ । ती शवहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने बताइएको छ

गण्डकी प्रदेशमा भारतबाट फर्केका २४ जना सङ्क्रमित, ३४ निको भए

काठमाडौं । गण्डकी प्रदेशका कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बाग्लुङ र स्याङ्जामा गरी आज २४ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो अद्यावधिक

बागलुङमा १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६ पुग्यो

बागलुङ । बागलुङमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको गलकोट नगरपालिकाका ८ जना र काठेखोला गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका

राष्ट्रपति ट्रम्पले आप्रवासी युवाहरुविरुद्ध कडाइ गर्न जारी गरेका निर्देशन सर्वोच्चद्वारा खारेज

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लिएका आप्रवासनसम्बन्धि नीति खारेज गरेको छ । राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धि नीतिमा कडाइ गर्दै गैरकानुनी रुपमा अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने आदेश जारी

कुवेतबाट आएका नौ महिलासहित सिन्धुपाल्चोकमा १८ जनामा कोरोना संक्रमण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनको गरी जम्मा २६ जनाको स्वाव संकलन गरि असार १

स्पेनिस लिग: मड्रिडद्वारा भ्यालेन्सीया पराजित, शिर्ष स्थानको बार्सिलोनासँग दुई अंकको दुरी

काठमाडौं । स्पेनिस लिग फुटबल ‘ला–लिगा’ मा रियाल मड्रिडले भ्यालेन्सीयालाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा रियाललाई विजयी गराउन करिम बेन्जिमाले दुई तथा मार्को एसेन्सियोले एक

जर्मन स्टार वेर्नर चेल्सी क्लबमा अनुबन्ध

काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सीले जर्मनीका खेलाडी टिमो वेर्नरलाई अनुबन्ध गरेको छ । चेल्सीले जर्मन क्लब आर.बी लेप्जीगबाट जर्मन स्ट्राइकर वेर्नरलाई भित्र्याएको हो । चेल्सी र वेर्नरबीच ५ वर्षको

चीनसँगको व्यापारिक सम्बन्ध बिच्छेद गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँगको व्यापार सम्बन्धी बिच्छेद गर्ने पुनः दोहोर्‍याएका छन् । अमेरिका र चीनका शीर्ष कुटनीतिज्ञहरुले वार्ता गरेलगत्तै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । पूर्वी एसियाका

लद्दाख भिडन्तपछि चीनको नियन्त्रणमा रहेका १० जना भारतीय सैनिक रिहा

काठमाडौं । चीनले आफ्नो नियन्त्रणमा रहेको १० भारतीय सैनिकलाई रिहा गरेको छ । लद्दाखको विवादास्पद सीमा क्षेत्रमा गत सोमबार भएको भिडन्तको क्रममा नियन्त्रणमा लिएका सैनिकहरुलाई चिनले रिहा गरेको हो ।