Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने: अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक

झापाको डाँगीबारीमा तटबन्ध निर्माण, कटान र डुबानको समस्या हट्ने

झापा । डाँगीबारीमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएसँगै स्थानीय खुशी भएका छन् । जनताको तटबन्ध डिभिजन कार्यालयले जनसहभागितामा बिरिङ नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरेपछि डाँगीबारीबासीले कटान र डुबानको

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच आज भिडिओ कन्फ्रेन्स, विदेश विभागलाई छैन जानकारी

काठमाडौं । सत्तारूढ दल नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी बीच आज भिडिओ कन्फ्रेन्स हुने भएको छ । देश र पार्टी परिचालन गर्न र अनुभव आदान प्रदान गर्न दुई देशका कम्युनिष्ट

भारतबाट फर्किएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक पुरुषको मृत्यु, स्वाब परीक्षणका लागि पठाइयो

गुल्मी । भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको मृत्यु

पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, इमर्जेन्सीबाहेकका सबै सेवा बन्द

पर्वत । जिल्ला अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि

भीमफेदीमा सवारी आवागमन सुचारु

हेटौडा । मकवानपुरको भीमफेदीमा सवारी आवागमन सुचारु भएको छ । हेटौडा भीमफेदी कुलेखानी हुँदै काठमाडौं जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढी र जुरिखेतमा बुधवार राती पहिरो गएपछि बाटो अवरुद्ध भएको

पाँचथरमा विकासका कामले तीव्रता पाउँदै, सडक र पुल निर्माणको काम धमाधम

जितेन्द्र भण्डारी /इमेज पाँचथर । प्रदेश १ सरकारले सडक धमाधम कालोपत्रे गर्न थालेपछि पाँचथरबासी उत्साहित भएका छन् । वर्षमा ६ महिना पनि सडकमा राम्रो गाडी गुडाउन मुस्किल पर्ने पाँचथरमा प्रदेश

डडेल्धुराको गन्यापधुरा गाउँपालिका ‘सिल’

डडेल्धुरा । डडेल्धुरामा स्वास्थ्य संस्थाबाहेक सबै कार्यालयहरु बन्द गरिएको छ । गन्यापधुरा गाउँपालिकामा मात्रै ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए

मसानघाटमा बैंक तथा वित्तीय संस्थाले लगानी गरेको करोडौं रकम जोखिममा

बारा । बाराको जितपुर सिमरा उपमहानगर ४ स्थित मसानघाटको ६ बिगाहा ८ कठ्ठा सार्वजनिक जग्गामा बैंक तथा वित्तीय संस्थाले गरेको लगानी जोखिममा परेको छ । जग्गा खरीद गर्न र भौतिक

बजेट व्यापक कटौती गरेको भन्दै धनकुटाका वडाध्यक्षहरु आन्दोलित

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाका वडा अध्यक्षहरु आन्दोलित भएका छन् । वडामा विनियोजन हुँदै आएको विकास बजेट व्यापकरुपमा कटौती गरिएको भन्दै धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ४, ५ र ६