काठमाडौं, असार २० । ललितपुरको खोकनामा शनिबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रस्तावित द्रुतमार्ग पर्ने क्षेत्रको जमिनमा स्थानीयले खेत रोप्न थालेपछि झडप भएको हो । खोकनाको सभ्यता
बिराज रोस्यारा (इमेज) कैलाली, असार २० । धनगढीमा दुई युवती मृत भेटिएका छन् । धनगढी उपमहानगरपालिका–७ स्थित बेली जंगलमा शनिबार दुई युवती मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी
बझाङ, असार २० । बझाङमा पहिरोमा पुरिएर छजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । मृत्यु हुनेमा एकै परिवारका ४२ वर्षीया राममतीदेवी जेथारा, उनकी १६ वर्षीया छोरी शान्ति जेथारा,
झापा । झापाको मेची भन्सार कार्यालय काँकरभिट्टाले चालू आर्थिक वर्षको ११ महिनामा ६० प्रतिशत मात्र राजश्व संकलन गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण लक्ष्य अनुसार राजश्व संकलन हुन
काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिवारका सात जना बेपत्ता भएका मध्ये दुई जनाको शव फेला परेको छ । शव फेला परेकामा बेपत्ता भएकी ४४
कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नं १० मा भारतवाट आएकी एक महिलाको मृत्यु भएको छ । यही जेठ २६ गते भारतको सुरतबाट श्रीमान, छोरी र बुहारीसंगै नेपाल आएकी ४८
अर्घाखाँची । अर्घाखाँचीमा सलहले आफ्नो बाँसस्थान बनाउन थालेपछि स्थानीयहरु हैरान भएका छन् । केही दिनअघि थाल ठटाउँदै आगो बालेर सलह धपाए पनि सलहले आफ्नो ठाउँ नछाडेपछि किसानहरु हैरान भएका हुन्
कपिलबस्तु । भारतको दिल्लीमा अलपत्र अवस्थामा रहेका ६ जना नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगन्ज नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पुर्याइदिने भन्दै
प्यूठान । प्यूठानमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । जिल्लाको सरुमारानी मोतिपुरमा भएको ट्रिपर दुर्घटनामा चालक रोशन थापा र सहचालक झगबहादुर पुनको घटना स्थलमै मुत्यु भएको हो
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित दुई कलाकारको आन्तरिक द्वन्द्ध थप चर्किएको छ । अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मीबीचको एकसाता देखिको जुहारी सामाजिक संजालमा सेलाउन