Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


प्यूठानमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मुत्यु


0
Shares

प्यूठान । प्यूठानमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । जिल्लाको सरुमारानी मोतिपुरमा भएको ट्रिपर दुर्घटनामा चालक रोशन थापा र सहचालक झगबहादुर पुनको घटना स्थलमै मुत्यु भएको हो ।

जिल्लाको लुप्लुङबाट अर्घाखाँचीको कालाकाटेस्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर जाँदै गरेको ट्रिपर सडकबाट ५ सय मिटर तल खसेको थियो ।