पोखरा, साउन ३ । गण्डकी प्रदेशमा पछिल्लो एक सातामा आएको बाढी–पहिरोमा परी ५५ जनाको मृत्यु भएको छ । प्रदेशका पाँच जिल्लाका २९ पुरुष र २६ महिलाको मृत्यु भएको हो ।
प्रकाश लम्साल (इमेज) बारा, साउन ३ । प्रदेश नम्बर–२ का ९८ स्थानीय तहले निर्धारित मितिमा बजेट प्रस्तुत गर्न सकेका छैनन् । दलहरुबीचको विवाद, तहगत आर्थिक भागबन्डालगायतका कारणले समयमै बजेट प्रस्तुत
सर्लाही, साउन ३ । सर्लाहीका विभिन्न स्थानमा पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ । गोडैता नगरपालिका–८ का २५ वर्षीय विकासकुमार दासको शनिबार बिहान घरनजिकै पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको
सन्तोष पुर्कुटी (इमेज) ताप्लेजुङ, साउन ३ । ताप्लेजुङका हिउँदभर धुलाम्मे हुने सडक बर्खा लागेसँगै हिलाम्मे भएका छन् । समयमा नै सडकको स्तरोन्नति नहुँदा वर्षेनि बर्खाको समयमा सवारीचालक र यात्रुले सडकमा
काठमाडौं, साउन ३ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । पछिल्लो २४ घन्टामा ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका
वाग्मती, साउन ३ । सिन्धुपाल्चोकका बाढी–पहिरोपीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढी–पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो । बाढीग्रस्त क्षेत्रका स्थानीय
काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । शनिबार दिउँसो ३ बजेर १० मिनेटमा बैठक सुरु भएको नेकपा प्रचार विभाग
काठमाडौं, साउन ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा वा पौडेल पक्ष कसैसित नटासिन उहाँले
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, साउन ३ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक ‘क्वारेन्टिन’मा बसेका एक व्यक्तिको मृत्यु भएको छ । ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएपछि क्वारेन्टिनमा पठाइएका ५२ वर्षीय यामबहादुर भारतीको
डडेल्धुरा, साउन ३ । डडेल्धुराको अमरगढी किल्लामा निर्माण भएको कोतघर निर्माण सम्पन्न नहुँदै भत्किएको छ । पुराना हातहतियार संग्रह गरी पर्यटकको अवलोकनका लागि भन्दै निर्माण गरिएको ढुंगा–माटोको कोतघर मापदण्डबमोजिम काम