काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले कीर्तिपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका विभिन्न पूर्वाधारहरुको स्थलगत अनुगमन गर्नु भएको छ । शुक्रबार कीर्तिपुर नगरपालिका भित्र निर्माण भइरहेका
सुनसरी । सुनसरीको हरिनगरमा शसस्त्र प्रहरी र तस्करहरुको समुहबीच दोहोरो झडप भएको छ । गएराती भएको दुबै पक्षको झडपमा शसस्त्र प्रहरीको गोली लागि एकजना तस्कर गम्भीर घाईते भएका छन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आम नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गर्नु भएको छ । फक्स न्यूजसँग अन्र्तवार्ताका क्रममा ट्रम्पले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू
डम्मर बुढा मगर/ ईमेजबाग्लुङ । सरकारले ७० वर्ष पुगेका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने नीति बनाए पनि बाग्लुङमा नियम विपरीत रकम असुली गरेको स्थानीयहरूको आरोप छ । एक वर्षअघि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिलाई लिएर भारतको वनारसमा एक नेपालीको कपाल जबरजस्ती खौरिदिएको घटनामा संलग्नलाई प्रहरीले प्रक्राउ गरेको छ । मुन्डन गरिरहेको तस्वीर खिच्ने सन्तोस पाण्डेय र अन्य
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्ट ह्याम युनाइटेड विजयी भएको छ । रेलिगेशन जोनबाट गुज्रिरहेको युनाइटेडलाई गएरातिको जितले ठूलो राहत दिएको छ । वाट्फोर्डलाई ३–१
काठमाडौं । नेकपाको सचिवालय बैठक आज वस्ने भएको छ । नेकपाको विवाद समाधान प्रयासका लागि सचिवालय वैठक वस्ने लागेको हो । आज(शनिबार) दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी
विराटनगर । मेची–महाकाली रेल मार्ग निर्माणका कारण मोरङको बेलबारी नगरपालिकाबाट विस्थापित हुने १५० घरपरिवारले उचित क्षतिपूर्तिको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् । रेलमाग विस्थापित समन्वय
काठमाडौं । सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ । आयोजक टोकियो ओलम्पिकले शुक्रबार जुलाई २३ देखि अगस्ट ८ सम्म हुने खेल तालिका सार्वजनिक
काठमाडौं । रायनियरको यात्रुवहाक विमान आकाशमा उडिरहेको समय विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि उक्त विमानलाई नर्वेको राजधानी ओस्लो नजिकैको एक विमानस्थलमा शुक्रबार आपतकालीन अवतरण गरिएको नर्वेली प्रहरीले बताएको छ ।