Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

डडेल्धुरा । डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको

स्याङ्जामा प्रमुखसहित १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

स्याङ्जा । स्याङ्जामा जिल्ला प्रहरी प्रमुखसहित १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एकैपटक उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण

कोरोनाविरुद्ध लड्न छिमेकी देशहरु चीनको प्राथमिकतामा : खोप तयार हुनेवित्तिकै नेपाल पठाइदिने

काठमाडौं । चीनले कोभिड १९ संग जुध्न नेपाल सहित छिमेकी राष्ट्रहरुलाई सहयोगका लागि उच्चतम सूचीमा राखेको बताएको छ । छिमेकी मुलक नेपाल, अफगानिस्तान, र पाकिस्तानका परराष्ट्रमन्त्रीहरु संगको भर्चुअल भिडियो कन्फरेन्समा

जमलको ८ रोपनी जग्गा हडप्न चलखेल

काठमाडौं । मन्त्रिपरिषदले राजधानीको जमलमा बनाउन लागिएको नेपाल राष्ट्रिय पुस्तकालय निर्माणमा रोक लगाएको छ । प्रस्तावित करिब ८ रोपनी जग्गामा ब्यापारिक प्रतिष्ठानको आँखा लागेपछि पुस्तकालय निर्माणमा ब्रेक लागेको हो ।

नेकपा विवाद जटिल मोडमाः ओली–माधव गोप्य भेटमा नयाँ प्रस्ताव

काठमाडौं । चरम शक्ति–संघर्षको व्यवस्थापनका लागि सहमति जुटाउने एक महिनाको असफल गृहकार्यपछि नेकपा विवाद थप जटिल मोडमा प्रवेश गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीको

दर्जनौं ‘हाई प्रोफाइल’ मुद्दाको सुनुवाइ रोक्ने एउटा यस्तो मुद्दा

काठमाडौं । सर्वोच्च अदालतमा लामो समयदेखि दर्जनौं हाई प्रोफाइल मुद्दाको सुनुवाइ रोकिएको छ । एउटा मुद्दाका कारण दर्जनौं भ्रष्टाचारका ‘हाई प्रोफाइल’ मुद्दा वर्षौंदेखि फैसला हुनबाट रोकिएका हुन् । नेपाल आयल

कक्षा–११ को पाठ्यक्रम परिवर्तन हुँदै

काठमाडौं, साउन १२ । विद्यालय संरचना परिवर्तन हुँदापनि परिवर्तन हुन नसकेको कक्षा–११ को पाठ्यक्रम यसै शैक्षिक वर्षदेखि परिवर्तन हुने भएको छ । सोमबार काठमाडौंमा कक्षा–११ को नयाँ पाठ्यक्रम अन्तरक्रिया कार्यक्रममा

कोभिड–१९ नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभूति गराउन जोड

काठमाडौं, साउन १२ । होटल व्यवसायीहरुले नेपालमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभूति गराउन सके धेरै संख्यामा पर्यटक आउनसक्ने बताएका छन् । होटल संघ नेपालका उपाध्यक्ष विनायक

रौतहटको सुगर मिल्स बन्द, किसान मर्कामा

रौतहट, साउन १२ । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएको छ । मिल्स बन्द हुँदा रौतहटलगायत आसपास क्षेत्रका किसान मर्कामा परेका छन् । किसानको तिर्नुपर्ने बक्यौता रकम

सिंहदरबार पुनःनिर्माण सम्पन्न हुँदै

काठमाडौं, साउन १२ । २०७२ सालको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति भएको देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार कात्तिक महिनाभित्र सम्पन्न गर्नेगरी पुनःनिर्माण भइराखेको छ । कोभिड–१९ का कारण निर्माणकार्यमा असर पर्दा