Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


दैलेखमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

दैलेख । दैलेखमा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका मध्ये ८

च्याम्पियनसिप प्ले अफमा फुल्हमलाई अग्रता

काठमाडौं । इङ्गलिस प्रिमियरसिपमा बढुवाको लागि भएको प्ले–अफ् खेलमा फुल्हमले महत्वपूर्ण अग्रता लिएको छ । गएराति भएको च्याम्पियनसिप प्ले–अफअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा फुल्हमले कार्डिफ सिटीलाई २–० ले हरायो ।

सप्तकोशी नदीमा पानीको बहाव उच्च, रातो बत्ती बालेर रातो झण्डा फहराइयो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव फेरी बढेको छ । केहि दिन पानीको बहाव घटेपनि पहाडी जिल्लामा बर्षात भएसंगै आज गरिएको मापन अनुसार पानीको बहाव प्रतिसेकेण्ड एकलाख ८२ हजार १

दार्चुलाको सल्लेखेतीमा पहिरोले पुरिएर एकै परिवारका दुई जना बेपत्ता

दार्चुला । दुहु गाउँपालिका–३ को सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजेतिर घरमाथि पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र श्रीमती ४५

बाग्लुङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

बाग्लुङ । लगातारको बर्षाले बाग्लुङको तमानखोला गाउँपालिकामा पहिरो गएर एक घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । पहिरोमा परि एक जना गम्भीर घाइते भएका छन् । खोलेस्बाङमा गए राति

नेकपा स्थायी कमिटीको बैठक बस्दै, ओली सहमतिमा नआए बहुमतबाटै अघि बढ्ने तयारी

काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक आज वस्दैछ । मुलुकमा प्राकृतीक विपत्तिका कारण देशभर समस्या भएको भन्दै पछिल्लो पटक एक साताको लागि बैठक स्थगित गरिएको थियो । यसअघि हिजो पुष्पकमल

कोरोना भाइरसको महामारी अहिलेसम्मकै ठूलो स्वास्थ्य संकट: डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी विश्वले सामना गरेको अहिलेसम्मकै ठूलो स्वास्थ्य संकट भनेको छ । डब्लुएचओका महानिर्देशक डा. टेड्रोज अधानोम गेब्रससले कोभिड–१९ को स्वास्थ्य आपतकाल

आयल निगम दबाबमा: पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम

‘मान्देउ न शिवजी’मा रेस्लर गायिका अस्मिताको हट अवतार

काठमाडौं । नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर मौलिक किसिमका तीज गीत बजारमा आइरहेका बेला रेस्लर गायिका अस्मिता जुरेलीले भने अलिक फरक किसिमको गीत बजारमा ल्याएकी छन् । अस्मिताले ल्याएको

अर्को महिना बेइजिङगमा फुटबल प्रतियोगिता हुने

काठमाडौं । कोरोनाभाइरसबाट सबैभन्दा पहिले प्रभावित भएको चीनको राजधानी बेइजिङमा अर्को महिना फुटबल प्रतियोगिता हुनेभएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार बेइजिङमा ३७ औँ बेइजिङ रात्रि वाइडुई कप