काठमाडौं । स्वान्सी सिटीलाई हराउँदै ब्रेन्टफोर्डले इंग्लीश फुटबलको शिर्ष श्रेणी प्रिमियरसिपमा उक्लिने संभावना बलियो पारेको छ । च्याम्पियनसिप प्ले अफ् अन्तर्गत गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा ब्रेन्टफोर्ड ३–१ ले
काठमाडौं । अमेरिकाले युरोपमा तैनाथ अमेरिकी सेनाको रणनिती बदल्ने निर्णय गरेको छ । जस अन्तर्गत जर्मनीमा तैनाथ गरिएका १२ हजार अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति
महेन्द्रनगर । दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताउनुभयो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धि तथा सोही कारण नेपाली बजारमा मागसमेत खस्किएकाले बैंकहरूले आयात गरेको ३ सय २१ केजी सुन बिक्री हुन सकेको छैन । नेपाल बैंकर्स संघले
काठमाडौं । संसदमा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण(पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक बर्षमा सात सयभन्दा बढी निजामति कर्मचारीले राजीनामा दिएका छन् । अनिवार्य अवकाश
काठमाडौं । नेपाल सरकार र नेपाल बाल संगठनले मिलेर पछिल्लो १८ वर्षमा १९ सय एक बालबालिकालाई धर्मपुत्र/पुत्रीको रूपमा विदेश पठाएका छन् । एक बालबालिकाबराबर आठ हजार डलरसम्म लिएर सरकारले तीन हजार
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया पठाउने प्रशिक्षार्थी कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च हुने गरेको पाइएको छ । इपिएसमार्फत दक्षिण कोरिया जाने प्रक्रियामा रहेका
काठमाडौं, साउन १४ । अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउन वित्तीय चुनौती रहेको बताउनुभएको छ । वैदेशिक सहायता प्राप्त नहुने र आन्तरिक स्रोतबाट जुटाउनुपर्ने
काठमाडौं, साउन १४ । बुधबार पनि सुनको मूल्य उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ९८ हजार ५०० रुपैयाँको
काठमाडौं, साउन १४ । बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आयो । कारोबार भने डेढ अर्बमाथि रह्यो । उतार–चढावबीच बजार परिसूचक २३ अंकले ओरालो लागेर १४ सय ३१ मा आएर थामियो