Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


अर्घाखाँचीमा ३ सय २२ जनाले कोरोना जितेर घर फर्के

अर्घाखाँची । अर्घाखाँचीमा ३ सय २२ जनाले कोरोना जितेर घर फर्किएका छन् । कुल कोरोना संक्रमित ३ सय २६ मध्ये ३ सय २२ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

ओखलढुंगामा हाटबजार सञ्चालन भएसँगै कोरोनाको जोखिम बढ्यो

ओखलढुंगा । हाटबजार सञ्चालन भएसँगै ओखलढुंगामा कोरोनाको जोखिम बढेको छ । लकडाउनसँगै बन्द भएको साप्ताहिक हाट सञ्चालनमा आउन थालेपछि कोरोनाको जोखिम बढेको हो । बजारमा मास्क नलगाउने र भीडभाड बढेपछि

ड्रागन खेतीमा लागेका पूर्वमन्त्री मगर भन्छन् : आर्थिक क्रान्ति विना राजनीतिक क्रान्ति सफल नहुने रहेछ (भिडियो)

-राकेश बस्नेत/ईमेजदाङ । कृषिमा परिश्रम गरेपछि जस्तोसुकै ठाउँमा उत्पादन हुँदो रहेछ भन्ने उदाहरण दाङका पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले गरेको ड्रागन खेतीले प्रस्तुत गरेको छ । राजनीति त्यागेर कृषि पेशा अपनाउनु

धरान कोरोनाको उच्च जोखिममा

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका कोरोनाको उच्च जोखिममा परेको छ । धरानको तीनकुनेस्थित औद्योगिक क्षेत्रमा सञ्चालित प्रिति भल्वमा जनकपुरबाट एक कोरोना संक्रमित व्यक्तिबाट धरानमा कोरोना फैलिएको बताइएको छ । औद्योगिक

जोशीलाई निष्काशन गर्न लागेका पौडेलले ओझाको कार्वाहीको गरे विरोध, अनुशासन समितिको योग्यतामै उठाए प्रश्न

काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको अनुशासन समितिका पदाधिकारीहरुको योग्यतामै प्रश्न उठाउनुभएको छ । पौडेलले कैलालीका कांग्रेस नेता पुष्करनाथ ओझालाई अनुशासन समितिले कारबाही गरेकामा आपत्ति

सुनको मूल्य तोलाको एक लाख नजिक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ

अध्यक्ष दाहालका विचारहरुको संगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गर्नुभएको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ

कोरोनाविरुद्धको अभियानमा राष्ट्रपति ट्रम्पले अवरोध गरिरहेको फाउचीको आरोप

काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको अभियानमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अवरोध गरिरहेको संक्रामक रोग नियन्त्रण एजेन्सीका निर्देशकले आरोप लगाएका छन् । अमेरिकाको नेशनल एजेन्सी फर एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक डा

नेपाल प्रहरीलाई लाग्यो ‘नेकपा प्रहरी’ को आरोप, सूचना माग्दा पक्राउ गरिएकामा आपत्ति

काठमाडौं । ‘इनफ इज इनफ’का अभियन्ताहरुले नेपाल प्रहरीको विरोध गर्दै विहीबार महेन्द्र पुलिस क्लव प्रर्दशनीमार्ग अगाडी शान्तिपुर्ण रुपमा धर्ना दिएका छन् । ‘सूचनाको हक’को निवेदन दर्ता गर्न हिजो गृह मन्त्रालय

बाढीपहिरोले बेघर भएका भारतको विहारका सर्वसाधारण आन्दोलित

काठमाडौं । बाढी पहिरोले बेघर भएका भारतको बिहारका सर्वसाधारणले सरकारले आफूहरुलाई वेवास्ता गरेको भन्दै उचित राहतको ब्यवस्था गर्न माग गरेका छन । खाद्यान्न अभावका कारण भौकै बस्नुपरेको भन्दै उनीहरुले भारत