दीपेन्द्र अधिकारी र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन १४ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षको एउटै ढोकामा तीनओटासम्म ताला झुन्डिएका छन् । विभिन्न माग राखी आन्दोलन गरिरहेका पक्षसँग वार्ता भइरहेको त्रिविले
काठमाडौं, साउन १४ । सार्वजनिक निकायमा करारमा कर्मचारी राख्दा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलका
यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन १४ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श नगरी बैठक स्थगित गर्नु र त्यसपछि दाहालसहितको असन्तुष्ट
सुनसरी, साउन १४ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले
मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन १४ । सरकार मानवअधिकारको विषयमा कति गैरजिम्मेवार छ भन्ने तथ्य राष्ट्रिय मानवअधिकार आयोगको एउटा तथ्यांकले छर्लंङ पारेको छ । मानवअधिकार उल्लंघनमा संलग्नमाथि
रोमन आचार्य, सानु माली र सुयेश मानन्धर (इमेज्) काठमाडौं, साउन १४ । नेपाली कांग्रेसमा १४औं महाधिवेशन कार्यतालिका सार्वजनिक भएपछि विभाग गठन र विस्तार गरेर पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई आफ्नो
काठमाडौं, साउन १४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल तथा उपाध्यक्ष शिव कोइरालाले बुधबार शपथग्रहण गर्नुभएको छ । दुवैजनाले युवा तथा खेलकुदमन्त्रीसमक्ष शपथग्रहण गर्नुभएको हो । उहाँहरु
वीरगन्ज, साउन १४ । वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेसनल मेडिकल कलेज र गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत् एक÷एकजना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो ।
काठमाडौं, साउन १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी गरेको विभाग विस्तारलाई तत्काल रोक्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवालाई लिखित पत्र बुझाउने भएको छ । बुधबार
काठमाडौं, साउन १४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकतिहाइ सदस्यले केन्द्रीय समिति बैठक माग गरेका छन् । नेकपाभित्रको विवाद चर्किंदै जाँदा एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी