सिरहा । जिल्लाको औरही गाउँपालिकाका जनप्रतिनिधिले कोभिड– १९ संकटमा खटेबापत ११ लाख ९६ हजार रुपैयाँ भत्ता लिएका छन् । गाउँपालिकामा २९ सदस्यीय सभा र १३ सदस्यीय कार्यपालिका छ । सभा सदस्यहरूलाई जनही
चितवन । भरतपुर महानगरपालिकामा जारी निषेधाज्ञा थप कडाई गर्न सेना परिचालन गरीएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाका समय पैदल यात्री सहितलाई कडा चेक गरेको छ ।
काठमाडौं । रुसले कोरोना भाइरसविरुद्ध तयार पारिएको भ्याक्सिनको पहिलो ब्याच तयार गरेको छ । रुसकोे स्वास्थ्य मन्त्रालयबाट प्राप्त गरेको जानकारीका आधारमा रूसले आफ्नो भ्याक्सिनको पहिलो ब्याच बनाइसकेको जनाएको हो ।
डोटी । नेत्रविक्रम चन्द(विप्लब)समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लामा रहेका विभिन्न ठाउँका एनसेलको टावरमा आगजनी तथा क्षति गरेको आरोपमा उहाँलाई बडिकेदार गाउँपालिका–१ बिपिनगरबाट
काठमाडौं । सुनचाँदीको मूल्य आज साताको पहिलो दिन सामान्य घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज(आइतबार)का लागि छापावाल
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार पहिरोमा पुरिएका १९ जनाको मात्रै शव फेला परेको छ । पहिरोमा ३९ जना बेपत्ता भएकामध्ये हिजो १८ जना र आज बिहान थप
-डोलराज रानाभाट/ईमेज चितवन । सडक डिभिजन कार्यालय भरतपुरको ढिलासुस्तीले मुग्लिन सडकखण्डको अवस्था नाजुक बन्दै गएको छ । ठूला भारसहितका दैनिक दशौं हजार सवारी साधन चौबीसैं घण्टा गुड्ने व्यस्त सडकको वैकल्पिक
भक्तपुर । मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र आइतबार(आज)बाट लागू हुने गरी १० दिनसम्मका लागि लकडाउन गरिएको छ । आजबाट भदौ ९ गते सम्म लागू हुनेगरी लकडाउन गरिएको थिमी नगरपालिकाले जनाएको छ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा भाइ रोबर्ट ट्रम्पको ७१ बर्षको उमेरमा निधन भएको छ । ह्वाइट हाउसले एक बक्तब्य जारी गर्दै डोनाल्ड ट्रम्पका कान्छा भाईको निधन भएको जनाएको
वीरगन्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा