Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


इलाममा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

इलाम । सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर क्वारेन्टिनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ का पुरुषको गएराती मृत्यु भएको हो

विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान हुँदै, दैनिक पाँचसय जना ल्याइने

काठमाडौं । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज(सोमबार)देखि पाँचौं चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी

नेपाल-भारत संयुक्त अनुगमन संयन्त्रको बैठक बस्दै

काठमाडौं । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक आज(सोमबार) बस्दैछ । नेपाल र भारतबिच पछिल्लो समय सीमा विवाद चुलिएपछि दुई देशका आधिकारिक संयन्त्रबिच पहिलो पटक छलफल हुन लागेको हो । नेपालमा

देशका ४१ जिल्लामा पूर्ण वा आंशिक लकडाउन, कतिपय जिल्लामा निषेधाज्ञा

काठमाडौं । देशभर कोरोना भाइरसको संक्रणम बढ्न थालेपछि ४१ जिल्लामा पूर्ण वा आंशिक लकडाउन गरिएको छ । संक्रमण रोकथाम तथा नियनत्रणका लागि कतै जिल्ला प्रशासन कार्यालय मातमत निषेधाज्ञा लगाइएको छ

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ६ पुगेको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रौतहटका युवकमा पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएको

जुम्लामा पुनः निषेधाज्ञा, केही क्षेत्र सिल

जुम्ला । सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित

हेटौँडामा निषेधाज्ञा नौ दिन थपियो

मकवानपुर । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि साउन २६ गतेदेखि

इलाममा सुविधा सम्पन्न निजी अस्पताल संचालनको तयारी

-प्रकाश नेपाल/ईमेजइलाम । एक मात्र सरकारी अस्पताल भएको इलाममा सुविधासम्पन्न निजी अस्पताल सञ्चालनको तयारी भएको छ । सदरमुकाममा इलाम एपोलो हष्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. संचालनको तयारी भएको हो ।

भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन

काठमाडौं । भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ । ७२ वर्षीय चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको उहाँका भाइ पुष्पेन्द्रले पुष्टि गरेका हुन् । चौहानको गुरुग्राम मेदान्त

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । झण्डै एक महिनापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला आज सचिवालय बैठक