Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


काठमाडौं उपत्यकामा कोरोना संक्रमित दुई हजार, मृत्यु हुनेको संख्या १०

काठमाडौं, भदौ १ । कोभिड–१९ को संक्रमण बढदै गएपछि उपत्यकामा पनि संक्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार

‘नेपाल-भारतबीच समझदारीको नयाँ आधार खडा’

काठमाडौं, भदौ १ । पूर्वपरराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने सम्भावना बढेको बताउनुभएको छ । पछिल्लो समय दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता हुनु

इन्द्रजात्रा र कुमारी रथयात्रा स्थगित, ३०० वर्षयता पहिलोपटक जात्रा रोकियो

काठमाडौं, भदौ १ । कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा र कुमारी रथयात्रा स्थगित भएको छ । येयाः जात्रा व्यवस्थापन समितिले गुथि संस्थान र जिल्ला प्रशासन कार्यालय,

‘कोरोना संक्रमणमा आयुर्वेदिक उपचार प्रभावकारी’

नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज) काठमाडौं, भदौ १ । केही देशले कोरोनाविरुद्धको खोप निर्माण गरेको दाबी गरेपनि त्यसले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छैन । कोरोनाको खोप विकास नै भएपनि तत्काल

सांसदहरुले ग्रहण गरे नयाँ लोगो

काठमाडौं, भदौ १ । अद्यावधिक नक्साअनुसार नयाँ डिजाइन गरिएको लोगो भद्दा भएको भन्ने प्रतिक्रियाहरु आइरहेपछि पनि सांसदरुले ग्रहण गरेका छन् । सांसदहरुले लगाउने नयाँ नक्साअनुसारको लोगो भद्दा भएपनि स्वदेशी उत्पादनको

देउवालाई विश्वासपात्रहरु नै तगारो !

रोमन आचार्य र सुन्दर गुरुङ (इमेज) काठमाडौं, भदौ १ । १४औं महाधिवेशनबाट दोस्रोपटक नेतृत्व हत्याउने रणनीति बुनिरहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गम्भीर धक्का लागेको छ । आफ्नो समूहबाट एकल

‘कोरोना संक्रमितलाई दुर्व्यवहार नगर्नोस्’

काठमाडौं, भदौ १ । स्वास्थ्य मन्त्रालयले ‘होम आइसोलेसन’मा बसेका कोरोना संक्रमितमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घरमै बसेका संक्रमितमाथि हुने सामाजिक भेदभावजन्य क्रियाकलापले समाजमा

स्वास्थ्यकर्मी धमाधम कोरोना संक्रमित हुँदै गए स्वास्थ्य सेवा नै ठप्प हुनसक्ने चेतावनी

मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ १ । पछिल्लो समय कोरोना संक्रमणको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेका छन् । उपचारको फ्रन्टलाइनमा रहने चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण बढ्न थालेपछि

गुनासोरहित ‘क्वारेन्टिन’ !

सोलुखुम्बु, भदौ १ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको फाप्लुमा निर्माण गरिएको ‘क्वारेन्टिन’ सुविधायुक्त भएको क्वारेन्टिनमा बसेकाहरुले बताएका छन् । ५० शय्याको क्वारेन्टिनमा खान, बस्न, खानेपानी, शौचालय, इन्टरनेट र खेलकुदको व्यवस्था रहेको

कोरोना संक्रमणसँगै बढ्दैछ लापरबाही

दीपक श्रेष्ठ र राममान डंगोल (इमेज) काठमाडौं, भदौ १ । औषधि पत्ता नलागेकाले कोरोना संक्रमणबाट जोगिने एउटामात्र उपाय हो, पर्याप्त सुरक्षा सावधानी अपनाउनु । तर, संक्रमण बढिरहँदा पनि आममानिसहरुले त्यसलाई