Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख, रिपोर्टहरु सामान्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ

कोशीका मन्त्री अधिकारीद्वारा राजीनामा

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । अधिकारीले मन्त्रिपरिषदबाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेको थियो । उहाँले मुख्यमन्त्री हिक्मतकुमार

बसको ठक्करबाट एकको मृत्यु, दुई जना गम्भीर घाइते

काठमाडौं । चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको

नेकपा एमालेद्वारा सचिवालय बैठक आह्वान

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । चाडबाड सकिएलगत्तै एमालेले कात्तिक २४ गतेका लागि सचिवालय बैठक आह्वान गरेको हो । बैठकको मुख्य एजेण्डा नजिकिँदै गरेको स्थानीय तहको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद भएको छ । मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी

इजरायली आक्रमणमा कम्तीमा २५ को मृत्यु

एजेन्सी । पछिल्लो समय इजरायलले उत्तरी गाजापट्टीको बेत लाहिया शहरकोे एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार भत्किएको घरहरुको भग्नावशेषमा धरै मानिस पुरिएकाले मृतकको

अमेरिकामा मतगणना : ट्रम्पको अग्रता

एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतगणना शुरु भएको छ । केही राज्यहरुमा मतदान जारी रहँदा केहीमा भने मतगणना थालिएको छ । अमेरिकाको ४७ औं राष्ट्रपति बन्न डेमोक्रेटिक पार्टीबाट

छठ पर्व : आज दोस्रो दिन ‘खरना’

महोत्तरी । छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ । कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ विधि गरिन्छ । आज बिहान नुहाएर दिनभरि निराहार उपवास बसि राति सक्खरमा पकाएको

राष्ट्रपति पौडेल अजरबैजान जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार अजरबैजान जाने हुनुभएको छ । राष्ट्रपति पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)

आजको मौसम

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी