चितवन । नारायणगढ –मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान
विराटनगर । विराटनगरमा उपचार नपाएर एक ३० वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ । विराटनगर ६ सुकुम्बासी टोलकी महिलालाई प्रसूतिका लागि कोशी अस्पताल विराटनगरले भर्ना नलिएपछि बिहीबार बिहान करिब ४
ललितपुर । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । स्वास्थ्य कार्यालय
मकवानपुर । मकवानपुरमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा– १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना पुष्टि भएको हेटौंडा
सर्लाही । करिव एक महिनाको खडेरीपछि परेको पानीले सर्लाहीका कृषक खुशी भएका छन् । धेरै दिनदेखि पानी नपर्दा धाँजा फाट्न थालेको धान बालीलाई अहिले राहत पुगेको छ । बाला लाग्ने
काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाएसँगै सरकारले तोकेका मापदण्ड उल्लंघन गर्ने बढेको भन्दै प्रशासनले कारबाहीको प्रक्रिया अघि बढाएको छ । निषेधाज्ञा खुकुलो बनेपछि जोरबिजोर प्रणाली नमान्ने, सार्वजनिक गाडीले
काठमाडौं । अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको १९ वर्ष पूरा भएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको थियो । त्यसपछि अमेरिकाको
चितवन । पहिरोले राजमार्ग अवरुद्ध भएपछि मुग्लिङ नारायणगढ सडकखण्डमा दुई तर्फ सवारी रोकिएका छन् । चितवनको इच्छाकामना गाउँपालिका– ८ को चोरखोलामा गएको पहिरोका कारण बाटो अवरुद्ध भएको छ । आज
जनकपुर । मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका
नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले ओपिडी (बहिरङ्ग) सेवा प्रतीक्षालयबाट दिन थालेको छ । जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पताल