काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पराजयसँगै नयाँ लिगको सुरुवात गरेको छ । लिग अन्तर्गत गएराति भएको आफ्नो पहिलो खेलमा पिएसजी लेन्ससँग १–० ले पराजित भएको
काठमाडौं । प्रिमियर लिग क्लव चेल्सीका प्रशिक्षक फ्राङ्क लाम्पार्डले सोमबार हुने ब्राइटोनविरुद्धको खेलमा क्लवमा नयाँ अुनबन्ध गरेका खेलाडीलाई सहभागी नगराउने बताएका छन । उनले ब्राइटोनसँगको खेलमा हाकिम जियाच, थिएगो सिल्भा
काठमाडौं । अफगान सरकार र विद्रोही तालिवानी लडाकू समुहबीच वार्ता हुने भएको छ । लामो समयको प्रयासपछि तालिवानी समूहबीच शनिबार कतारको दोहामा वार्ता हुन लागेको हो । वार्ताअघि तालिवानी लडाकूका
काठमाडौं, भदौ २५ । सरकारले आत्महत्या रोक्नका लागि बिहीबारदेखि दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन सुरु गरेको छ । आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल
सिमकोट, भदौ २५ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५, दुर्पा गाउँ र खर्पेल गाउँबासीबीच वनको जडीबुटी विषयमा बुधबार र बिहीबार झडप भएको छ । दुर्पा गाउँबासीले भोगचलन गर्दै आएको मालिकादेवी सामुदायिक वन
काठमाडौं, भदौ २५ । यूरोपियन राष्ट्र यतिबेला विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डलाई अपनाउँदै फुटबल गतिविधि फर्किएका छन् । केहीले नयाँ सिजन सुरु गरिसकेका छन् भने केहीले तयारीलाई तीव्रता दिएका
काठमाडौं, भदौ २५ । डेढ महिनादेखि रोकिएको नेकपा स्थायी कमिटी बैठक शुक्रबार (भोलि) बस्दैछ । बैठकमा सरकारको कामको समीक्षादेखि ‘एमसीसी’ परियोजनाको भविष्य र जनमतद्वारा अस्वीकृत वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा
काठमाडौं, भदौ २५ । सरकारले सिफरिस गरेको तीनजना राजदूतहरुको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । समितिको बिहीबारको बैठकले राजकाजी खड्का, गेहेन्द्र राजभण्डारी र तापस अधिकारीको नाम सर्वसम्मतले
बर्दिया, भदौ २५ । बर्दियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा बेवारिसे काठको गोलिया बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) राजापुरबाट खटिएको टोलीले राजापुर नगरपालिका–१, मुर्गहवाघाटमा बालुवा
काभ्रे, भदौ २५ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काभ्रेका दुई स्थानीय तहलाई वाग्मती प्रदेश सरकारले एक करोड १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेशको विपद् व्यवस्थापन निर्देशक समिको