काठमाडौं, भदौ २७ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ । खेलमा आर्सनलले सानदार सुरुआत गरेको छ । लिगको पहिलो खेलमा आर्सनलले फुल्हमलाई उसकै मैदानमा ३-०
काठमाडौं, भदौ २७ । बंगलादेशले कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत् शनिबार साँझ पाँच हजारथान ती
काठमाडौं, भदौ २७ । प्रहरीले काठमाडौंमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँचजनालाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत, भेरीगंगाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट, बेलकोटगढी नगरपालिका-५ बस्ने १८ वर्षका सुरेन्द्र
काठमाडौं, भदौ २७ । स्थानीय तहहरुमा अन्तर–दलीय विवादका कारण वार्षिक बजेट कार्यक्रम प्रभावित हुन थालेका छन् । फरक दलका जनप्रतिनिधिहरुबीच विवाद बढ्दा पछिल्लो समय वार्षिक बजेट कार्यक्रम पास नहुने स्थानीय
पोखरा, भदौ २७ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयभित्रै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ‘सीएमसी’ले सन् २०२१ को जुन महिनाभित्रै काम
काठमाडौं, भदौ २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्रका विवाद समाधानका लागि तयार पारेको प्रतिवेदनले गुटका आधारमा गतिविधि गर्न र सामाजिक सञ्जालमार्फत् नेतामाथि आरोप–प्रत्यारोप गर्न कार्यकर्तालाई रोक लगाएको
काठमाडौं, भदौ २७ । संघीय सरकारले स्थानीय तह सञ्चालन ऐन, २०७४ संशोधन गर्ने गृहकार्य बढाएपछि यतिबेला स्थानीय सरकारका प्रतिनिधिहरु सुझाव संकलनको तयारीमा छन् । तर, सरकारले गर्न लागको यो संशोधनले
काठमाडौं, भदौ २७ । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ संक्रमण देखिएको छ । कुल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागकाअनुसार संक्रमितमध्ये
कैलाली, भदौ २७ । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवाकक्षको शनिबार अनुगमन गरेको छ । चोरी आरोपमा यही भदौ २२ गते पक्राउ परेका १९ वर्षीय
बर्दिया, भदौ २७ । बर्दियामा बबई नदीमा पौडी खेल्नेक्रममा शनिबार एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गुलरिया नगरपालिका–५ का २२ वर्षीय सनी थारु छन् । बेपत्ता थारुको सशस्त्र प्रहरी