Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


इँटा उद्योगका श्रमिक समस्यामा, छुट्टै मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्ने माग

काठमाडौं, भदौ २७ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘लकडाउन’ सुरु भएयता निर्माण क्षेत्र ठप्प छ । जसका कारण देशभर हजारौंको संख्यामा रहेका उद्योगहरु बन्द रहे । त्यसको असर

नेपालका २१ ओटा ‘हिमतालहरु फुट्ने खतरा’

काठमाडौं, भदौ २७ । नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । जलवायु परिवर्तनको कारण नेपालका २१ ओटा हिमतालहरु फुट्ने खतरा रहेकोले

कोरोनाबाट थप १४ जनाको मृत्यु, काठमाडौंमा ३७७ सहित १,२०१ संक्रमित थपिए

काठमाडौं, भदौ २७ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३३६ पुगेको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चितवनमा कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

चितवन, भदौ २७ । चितवनमा कोरोना संक्रमितको संख्या १२ सय ४७ पुगेको छ । शनिबारमात्रै थप ९८ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा रहेको

करेन्ट लागेर दुईजना सैनिकको मृत्यु

चितवन, भदौ २७ । चितवनमा करेन्ट लागेर शनिबार नेपाली सेनाका दुईजना सैनिकको मृत्यु भएको छ । कालिका नगरपालिका–८, शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् ४६ वर्षीय सुवेदार राजुबाबु श्रेष्ठ र गोरखाका २१

वाग्मती किनारमा गुर्जो रोप्ने अभियान

काठमाडौं, भदौ २७ । रोगप्रतिरोधी क्षमता विकास गर्ने बहुपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्नेक्रम बढ्न थालेको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा शनिबार १५० गुर्जोका

‘पीजी’को एकीकृत प्रवेश परीक्षा असोज १ देखि

काठमाडौं, भदौ २७ । चिकित्सा शिक्षा आयोगले असोज १ गतेदेखि १५ गतेसम्म स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षा लिने भएको छ । आयोगले शनिबार सूचना प्रकाशन गरी असोज १ गतेदेखि

रहस्यमय बन्दै थिमिको सिंगो परिवार हत्या प्रकरण, यस्तो छ घटना

भक्तपुर, भदौ २७ । मध्यपुरथिमि नगरपालिका–९, निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर निकोसेराबाट

दाहसंस्कारपछि कोरोना पुष्टि, रिपोर्ट नआउँदै अस्पतालले शव दिँदा २०० मलामी ‘क्वारेन्टिन’मा

पोखरा, भदौ २७ । पोखरामा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घर भइ हाल पोखरा महानगरपालिका–५ निवासी ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

देशभरी मलको अभाव, सर्लाहीमा भने डीएपी मल पर्याप्त

सर्लाही । देशभरी मलको अभाव भइरहँदा सर्लाहीमा भने डीएपी मल पर्याप्त रहेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले समयमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा कृषकले डीएपी बिना नैै रोपाइँ गर्नु