सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ मा गएको पहिरोमा परेर बेपत्ता भएका ७ जनाको शव फेला परेको छ । नागपुजे र भीरखर्कमा गएको पहिरोमा परेर ज्यान गुमाएका ७
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन शुक्रबारकै मूल्यमा कारोबार भइरहेको हो । आजका लागि छापावाल सुनको मूल्य ९६ हजार
सर्लाही । मुलुकका विभिन्न स्थानमा जमिनको अभावमा उद्योग स्थापना गर्न समस्या भएको छ । तर, सर्लाहीको हरिवन नगरपालिकाले भने नदीले कटान गरेको बगरमा औद्योगिक ग्राम स्थापना गरिने भएको छ ।
विराटनगर । कोरोना महमामारीका कारण प्रताडित बनेका प्रदेश–१ का किसान धान पसाउने बेलामा गबरा किरा लागेपछि झन पीडित बनेका छन् । धानमा किरा लागेपछि मोरङ, झापा, र सुनसरीका किसान समस्यामा
काठमाडौं । वर्षाले दाङको लमही–घोराही सडकखण्ड क्षतिग्रस्त भएपछि एकतर्फीमात्रै सवारी सञ्चालन गरिएको छ । लमही नगरपालिकास्थित कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटरको दूरीमा सडक भासिएको हो । पक्की सडकको एकातिरको
काठमाडौं । जापानी खेलाडी नाओमी ओशाका पुनः युएस ओपन च्याम्पियन बनेकी छन् । न्यूयोर्कमा भएको फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् ।
बाग्लुङ । बाग्लुङमा पहिरोमा पुरिएर दुई महिला बेपत्ता भएका छन् । अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिएर बागलुङको जैमिनी नगरपालिका– ५ बिनामारेमा पहिरोले निलकण्ठ पौडेलको घर पुरिएर जल्पादेवी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ स्थित विभिन्न स्थानमा गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका मध्ये ३ महिला र २ जना पुरुषको शव
काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा सिन्धुपाल्चोकको घुम्थाङमा गएको पहिरो अवलोकन गर्न त्यहाँ पुग्नुभएको छ । उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा त्यहाँ पुग्नुभएको हो ।
चितवन । मलमा कालोबजारी गरेको आरोपमा चितवन प्रशासनले ४ जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिकामा रहेको निर्मल बहुउद्देश्यीय सहकारीले मलमा कालोबजारी गरेको आरोपमा विनोद अधिकारी, रामकृष्ण तिमिल्सिना, मायानाथ अर्याल