Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


नेकपा सचिवालय बैठक मंगलबार

काठमाडौं, असोज १९ । दुईपटक लगातार स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार (भोलि) बस्ने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार

कोरोनाबाट काठमाडौंमा एकैदिन नौजनाको मृत्यु, कुन जिल्लामा कति थपिए संक्रमित ?

काठमाडौं, असोज १९ । कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंका मात्रै नौजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

कांग्रेस सांसदले गरे प्रदेशसभामा तोडफोड (भिडियोसहित)

बुटवल, असोज १९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश नम्बर-५ को प्रदेशसभा बैठकमा तोडफोड गरेका छन । प्रदेश–५ को स्थायी राजधानीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले सोमबार प्रदेशसभा हलको

कर्मचारीमा कोरोनापछि मकवानपुरको आन्तरिक राजस्व कार्यालयको सेवा बन्द

हेटौंडा, असोज १९ । मकवानपुरको आन्तरिक राजस्व कार्यालयमा कार्यरत् दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अनलाइनबाहेका सबै सेवा बन्द गरिएको छ । कार्यालयले अरु १० जना कर्मचारीको स्वाब संकलन गरेर ‘पीसीआर’

दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : शर्मा

काठमाडौं, असोज १९ । नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । डा. केसीले चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशन बसेको

धनकुटामा ११ रोपनीमा लगाएको गाँजाखेती प्रहरीद्वारा नष्ट

धनकुटा, असोज १९ । प्रहरीले धनकुटाका विभिन्न स्थानमा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गर्न थालेको छ । शहीद भूमि गाउँपालिकाको डाँडागाउँ, खैराङ, खोकुलगायतका क्षेत्रमा करिब ११ रोपनी जमिनमा लगाइएको गाँजाखेती प्रहरीले

प्रदेश-५ को राजधानी र नामप्रति असहमति जनाउँदै जसपाको प्रदर्शन

नवलपरासी, असोज १९ । प्रदेश नम्बर-५ सरकारले प्रस्ताव गरेको प्रदेश राजधानीविरुद्ध पश्चिम नवलपरासीमा पनि विरोध प्रदर्शन सुरु भएको छ । प्रदेश-५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरेको विरोधमा सोमबार नेपाल

भ्रामक समाचार प्रकाशन गरी धम्की दिएर ठगेको आरोपमा पक्राउ

काठमाडौं, असोज १९ । महानगरीय प्रहरी परिसरको टोलीले भ्रामक समाचार प्रकाशन गरी सौदाबाजीमार्फत् ठगी गर्दै आएका एकजना व्यक्तिलाई पक्राउ गरेको छ । जुम्ला घर भएका पसल रोकायालाई महानगरीय प्रहरी परिसरको

वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार रहेका पक्राउ

काठमाडौं, असोज १९ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार रहेका एकजनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का भीमबहादुर तामाङलाई आइतबार दिउँसो

धनगढीमा सुपथ मूल्य पसल, उपभोक्ता हर्षित

कैलाली, असोज १९ । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । आउँदो मंसिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता