Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


पोखराबाट ८०० बढीले लिए पुनः श्रम स्वीकृति

पोखरा, असोज १९ । विश्व महामारीकारुपमा फैलिएको कोभिड-१९ को कहरकाबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८०० बढीले पुनः श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाविरुद्ध उत्रिए स्थानीय

काठमाडौं, असोज १९ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबार स्थानीयले विरोध

धरान, झापा र चितवनमा गरी थप ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरान, झापा र चितवनमा गरी थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु

डा. केसीको जीवन रक्षाको पक्षमा चितवनमा प्रदर्शन

चितवन । अनसनरत डाक्टर गोविन्द केसीको माग सम्वोधन सहित जीवन रक्षाको आह्वान गर्दे चितवनमा प्रदर्शन गरीएको छ । सचेत नागरिक समाज चितवनको आयोजनामा भएको प्रदर्शनमा नागरिक समाजलगायत बिभिन्न संघ संस्थाको

जनताको सेवासँगैं बाख्रा पालनमा रमाउँदै खोटाङका वडाध्यक्ष

खोटाङ । खोटाङमा एक जनप्रतिनिधिले जनताको काम गरेर बचेको समय बाख्रा पालन र कृषिमा खर्चिने गरेका छन् । जनताको सेवासंगै बाख्रा पालनबाट आर्थिक लाभ लिन सक्ने भन्दै बचेको समय उनीहरुले

दिक्तेलमा म्याद नाघेका अखाद्यवस्तु बरामद

खोटाङ । दिक्तेल वजारमा म्याद नाघेका अखाद्यवस्तु बरामद गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६८ वटा पसल अनुगमन गर्दा म्याद नाघेका अखाद्यवस्तु बरामद गरेर नष्ट गरेको छ । चाडबाड

प्रदेश ५को राजधानी सार्ने प्रस्ताव आपत्तिजनक छ, बुटवल नै यथावत हुनुपर्छ: नेता खाँड

काठमाडौं । कांग्रेस नेता बालकृष्ण खाँडले प्रदेश ५ सरकारले विशेष समिति र विज्ञहरुको सल्लाह सुझावलाई पन्छाएर नयाँ ठाउँमा षडयन्त्रपूर्वक रुपले राजधानी सार्ने प्रस्तावप्रति आपत्ति जनाउँदै शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी हुन

प्रदेश ५ को राजधानी र नामकरणबारे आजदेखि प्रदेशसभामा छलफल हुँदै, बुधबार निर्णयार्थ पेश गरिने

काठमाडौं । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ । सांसदले

प्रदेश नं ५को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा छलफल हुँदै

काठमाडौं । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आज(सोमबार)देखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ । सांसदले

बिन्दुको गीतमा नाजिरसँग जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्माको रोमान्स

काठमाडौ । ‘पर्ख पर्ख मायालु’ ‘पहिलो नम्बरमा’ लगायतका लोकप्रिय गीतकी गायिका बिन्दु परियारको नयाँ गीत ‘माया गर्छु है’ को भिडियो सार्वजनिक भएको छ । प्रेम रोमान्सले भरिएको रोमान्टिक गीतका शब्द