काठमाडौं, असोज २३ । बगिरहेको पानीको माध्यमबाट कोभिड-१९ नसर्ने चिकित्सक बताउँछन् । ‘प्रशोधन नगरिएको पानीमा कोभिड-१९ गराउने भाइरस रहनसक्ने सम्भावना हुन्छ’-डा. राधिका थपलिया भन्नुहुन्छ-‘तर, प्रशोधित पानी आपूर्ति हुँदा भाइरस पाइएको
विराटनगर/सुनसरी । विराटनगरमा दुई जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका दुई जना कोरोना संक्रमित पुरुषको विराटनगरमा उपचारका क्रममा नोबेल शिक्षण
काठमाडौं । सरकारले भरत पौडेललाई परराष्ट्र मन्त्रालयका सचिव नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो । नवनियुक्त सचिव पौडेलले
काभ्रे । काभ्रे जिल्लाकै गौरवको आयोजना पुण्यमाता कोरिडोर निर्माण कार्यले तिव्रता पाएको छ । काभ्रेका तीन नगरपालिका बनेपा, धुलिखेल र पनौतीलाई जोड्ने बहु–प्रतिक्षीत आयोजना पुण्यमाता कोरिडोर निर्माण सुरु भएको हो
विराटनगर । कोभिड– १९ का कारण मुलुकमा लकडाउन हुँदा धेरैले रोजगारी गुमाएका छन् । तर चुनौतीले संभावनाको नयाँ ढोका खोल्छ भन्ने उदाहारण विराटनगरका एक युवाले देखाएका छन् । कोरोनाका कारण
काठमाडौं । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको
काठमाडौं । कोरोना भाइरस संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उपचार विधी सकिएको र पुर्ण रुपमा स्वस्थ रहेका कारण काममा चाँडैनै फर्कन सक्ने उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । कोरोना
काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको आरोप लाग्दै आएका राधे भण्डारी धादिङमा पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी
सिन्धुली । सिन्धुलीको कमला नदीमा पुल निर्माण भएसँगै कमलाखोच क्षेत्रको जनजीवन सहज बनेको छ । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग पूर्वी खण्डको कमला नदीमा पुल निर्माण भएपछि यस क्षेत्रका
काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ठोस सहमति नभएपछि तत्कालका लागि मन्त्रिपरिषद पुर्नगठन नहुने भएको छ । मन्त्री चयनका लागि अध्यक्षद्वयले ठोस मापदण्ड बनाउन नसकेपछि तत्कालका