काठमाडौं, असोज २३ । भूूउपयोग ऐन २०७६ कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली नबनाइ जग्गाको कित्ताकाट फुकुवा गरिएको भन्दै संसदीय समितिले प्रश्न उठाएको छ । शुक्रबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी
बारा, असोज २३ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ मा रहेको ५९ नम्बर कित्ताको ६ बिघा ८ कठ्ठा प्लटिङ जग्गा शुक्रबारदेखि नेपाल सरकारको नाममा फिर्ता भएको छ । प्रोपर्टी मेनेजमेन्ट प्रालिका सञ्चालक
काठमाडौं, असोज २३ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत् डा. गोविन्द केसीमा हृदयाघातको जोखिम देखिएको छ । डा. केसीको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सक सुवासप्रसाद आचार्यले शुक्रबार
सुनसरी, असोज २३ । धरान उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी विद्यालयमा कार्यरत् शिक्षक तथा कर्मचारीहरुलाई राहत वितरण गरिएको छ । शुक्रबार पदम मेमोरियल बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक पुष्पा फोम्बोको पहलमा ८२
काठमाडौं, असोज २३ । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ७३२ महिला र १,३२७ पुरुष गरी २,०५९ जना संक्रमित थपिएका छन् ।
सुनसरी, असोज २३ । इटहरी उपमहानगरपालिका-५, खाद्य गोदामनजिकबाट ‘श्रीविजयी कोब्रा’ लेखिएको ६७ बन्डल पटाकासहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको कोशी गाउँपालिका-६, श्रीपुर बस्ने २७ वर्षीय
बाँके, असोज २३ । कोहलपुर नगरपालिका-२, आनन्दनगरबाट चार तोला कस्तुरीको बिनासहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुगुको खडेरा गाउँपालिका-७ बस्ने २५ वर्षीय गगनप्रसाद उपाध्याय र
काठमाडौं, असोज २३ । आज अक्टोबर ९ तारिख अर्थात् विश्व हुलाक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी १४६औं विश्व हुलाक दिवस मनाईंदै छ । यस वर्ष ‘मोर देन मेल’
चितवन, असोज २३ । चितवनको मेघौलीमा करिब सात महिनादेखि बन्द थारु सामुदायिक होमस्टे पुनः सञ्चालनमा आएको छ । कोरोनाभाइरसको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षा मापदन्ड पालना गरेर होमस्टे सञ्चालन गरिएको
काठमाडौं, असोज २३ । अनशनरत् डा. गोविन्द केसीमा निमोनियाको लक्षण देखिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल स्रोतकाअनुसार डा. केसीको शरीरमा निरन्तर अक्सिजनको मात्रा कम हुँदै गएको छ । उहाँको